Original Truth

Original Truth
Original Truth Podcast

विशेष गरी यो विषयहरु सारा विश्वमा भएका संस्थागत गिर्जाहरुमा भईरहेका बादबिबाद र भुलधारणहरुलाई पुर्णबिराम लगाउनको लागि हो। यसै अन्तर्गत आज तपाईहरुको माझमा बिभास्पद बिषयहरु लिएर आएका छौ। प्रश्न वा जिज्ञासा भए सम्पर्क गर्नुहोला ।।।।

Episodes

  1. कुन बप्तिष्मा सहि हो? बप्तिस्मा सम्बन्धि सहि शिक्क्षा? Truth About Water Baptism?

    09/24/2020

    कुन बप्तिष्मा सहि हो? बप्तिस्मा सम्बन्धि सहि शिक्क्षा? Truth About Water Baptism?

    कुन बप्तिष्मा सहि हो? बप्तिस्मा सम्बन्धि सहि शिक्क्षा? Truth About Water Baptism? आजको बिषय छ पानीको बप्तिस्मा पानी को बप्तिस्मा बिस्वाशी को उद्धार को लागि अति आधारभूत आवश्यकता हो बाइबल आफैले भन्छ मर्कुस १६:१६ मा - विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ। पानीको बप्तिस्मा को बिषयमा एकदमै गम्भीर प्रश्न उठ्छ उदाहरणको लागि कुन पानि को बप्तिस्मा सहि हो? छिर्कौ बप्तिस्मा, जुन बप्तिस्मा पानि ले छिर्केर दिईन्छ अथवा पानि मा पुरै शरीर डुबाउने बप्तिस्मा अथवा उपाधिमा? पिता, पुत्र र पबित्र आत्मा मत्ती २८:१९ अथवा नाममा प्रभु येशु ख्रीष्ट प्रेरित २:३८

    1h 23m

Ratings & Reviews

About

विशेष गरी यो विषयहरु सारा विश्वमा भएका संस्थागत गिर्जाहरुमा भईरहेका बादबिबाद र भुलधारणहरुलाई पुर्णबिराम लगाउनको लागि हो। यसै अन्तर्गत आज तपाईहरुको माझमा बिभास्पद बिषयहरु लिएर आएका छौ। प्रश्न वा जिज्ञासा भए सम्पर्क गर्नुहोला ।।।।

To listen to explicit episodes, sign in.

Stay up to date with this show

Sign in or sign up to follow shows, save episodes, and get the latest updates.

Select a country or region

Africa, Middle East, and India

Asia Pacific

Europe

Latin America and the Caribbean

The United States and Canada