2 min

आफूखुसी जिल्ला छोड्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने जाजरकोटका प्रमुख जिल्ला अधिका‪र‬ CIN NEWS

    • News

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आफूखुसी विदा बस्ने, मनलाग्दी गर्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी दिनुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन मितिको बैठकमा जाजरकोट भूकम्प प्रभावितलाई सेवा दिनका लागि खट्नुपर्ने भएका कारण कर्मचारी विदामा नबस्ने सहमति भए पनि हिजोआज जनप्रतिनिधि र कर्मचारी विभिन्न गैरसरकारी निकायका कार्यक्रममा जाने परिपाटी बढेको उहाँले बताउनुभयो ।

अटेरी गर्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी उहाँले दिनुभयो ।

Top Podcasts In News

The Daily
The New York Times
Up First
NPR
The Tucker Carlson Show
Tucker Carlson Network
The Megyn Kelly Show
SiriusXM
Pod Save America
Crooked Media
Serial
Serial Productions & The New York Times