29 sec

जाजरकोटको नलगाडमा २ सय किसानलाई राहत वितर‪ण‬ CIN NEWS

    • News

जाजरकोट भूकम्पका कारण प्रभावित २ सयभन्दा धेरै किसानलाई राहत वितरण गरिएको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र स्न्याज केयरको सहयोगमा नलगाडमा ९ टन पशुको दाना, २ सय थान त्रिपाल, १ टन नुन भूकम्प प्रभावित किसानलाई दिइएको हो।

पशु सेवा शाखा कार्यालयलाई औषधिसमेत गरेर ३६ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख ज्ञानु कुमार शर्माले जानकारी दिनुभयो ।

सीआईएनको संयोजनमा जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम ‘जीवनरक्षा’ को ४ पुसको छलपलमा प्रमुख शर्मा सहभागी हुनुभएको थियो ।

उहाँसँग नलगाडबाट गणेश पुन, भीमबहादुर खड्कालगायत किसानले आफूहरूको पशुचौपायमा क्षति पुगे पनि कुनै सहयोग नपाएको गुनासो गरेका थिए ।

Top Podcasts In News

The Daily
The New York Times
The Tucker Carlson Show
Tucker Carlson Network
Up First
NPR
The Megyn Kelly Show
SiriusXM
Serial
Serial Productions & The New York Times
Pod Save America
Crooked Media