59分

156th Episode of Himali Sworharu-Nepali Online Radio Nepali Online Radio From NYC To YOU

    • アート

न्यु योर्कबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५६औ शृंखलामा स्वागत छ|आजको शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यस प्रकार छन:

न्यु योर्कमा गत साता सम्पन्न ROC NY को “Workers Rights Campaign: Fair Food Potluck ,पत्रकार बालकृष्ण बस्नेत संग नेपाल अमेरिका पत्रकार संघले गरेको अन्तरक्रिया कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले प्रस्तुत गर्नु भएको केहि विचार र GMIN को ISKOOL Concert को अडियो सामाग्री प्रस्तुत गर्ने छौ|

आज देखि नेपाली भाषी भुटानी परिबारहरुको भावना,विचारहरु समेटेर तयार परेको हाम्रो नया कार्यक्रम “भाब शांग्रिला”को पहिलो अंक सुनाउदै छौ|
सृजनाका स्वरहरुमा नारायण श्रेष्ठ र कोमल मल्लका सृजना सुन्ने छौ|
कार्यक्रमलाई संगीतमय बनाउने छ असार सम्झाउने केहि गीतहरुलेजस्तो की असारै महिनामा पानी पर रुझाउने…..र धर्म राज थापाको हरियो डाँडा माथी…हलो जोत्ने साथी…

– कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
हाम्रा अन्य नियमित प्रस्तुतिहरु सुन्नुहोस हाम्रो अनलाइनको ठेगाना www.nepaliradio.org मा|
हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक

Click here to download 156th episode of Himali Sworharu

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

アートのトップPodcast

土井善晴とクリス智子が料理を哲学するポッドキャスト
J-WAVE
味な副音声 ~voice of food~
SPINEAR
広瀬すずの「よはくじかん」
TOKYO FM
真夜中の読書会〜おしゃべりな図書室〜
バタやん(KODANSHA)
Stylist福田麻琴の「おしゃれって何さ!?」
LEEweb
無限まやかし【エンタメ面白解剖ラジオ】
大島育宙/高野水登