Health News Nepal Health News Nepal
-
- Health & Fitness
Delivering health insights from Nepal
-
डेंगी ज्वोरो - Dengue fever signs, symptoms and treatment
डेंगी ज्वोरो - Dengue fever signs, symptoms and treatment
Learn more about HealthNewsNepal.com
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/healthnewsnp/message -
Health News Nepal updates for June 29, 2021 (स्वास्थ्य अपडेट नेपाल)
नेसनल हेल्थ केयरले बजारमा रेमडिसिभिर औषधि बिक्री वितरण गर्न शुरु
चरक मेमोरियल हस्पिटलमा अत्याधुनिक स्तरको क्याथ ल्याब सेवा शुरु गर्दै
टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त
For more and up to date health information and news update from Nepal visit our website https://healthnewsnepal.com/
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/healthnewsnp/message -
धुम्रपान जतिक्कै हानिकारक चिनी #HealthCuriosity
के तपाईलाई थाहा छ ? चिनी तपाईको स्वास्थ्यका लागि उत्तिकै हानिकारक छ, जति चुरोट र रक्सी हुन्छ । दैनिकजसो कुनै न कुनै रुपमा तपाई हामीले चिनी सेवन गरिरहेका हुन्छौं । क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अनुसन्धानबाट यो पत्ता लागेको छ कि अधिक चिनीको सेवन स्वास्थ्यका लागि रक्सी र चुरोट सेवन जत्तिकै हानिकारक हुन्छ ।
More at our website https://healthnewsnepal.com/
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/healthnewsnp/message -
Health News Nepal updates for March 31, 2021: Bird flu, health insurance and air pollution in Nepal
Health News Nepal - pollution, health insurance and more
स्वास्थ्य बीमा कार्यक्रम अब ७७ ओटै जिल्लामा
वातावरण प्रदुषण उस्तै, साबधान हुन चिकित्सकको आग्रह
ललितपुरको नख्खुमा बर्ड फ्लू भेटियो
For more updates, visit our website https://healthnewsnepal.com/
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/healthnewsnp/message -
Covishield Vaccination in Nepal starts - देशभरका ६२ अस्पताल र १२० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु #COVID19 #COVISHIELD
Covishield Vaccination in Nepal starts - देशभरका ६२ अस्पताल र १२० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु
प्रधानमन्त्री केपी ओली शर्माले कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ बुधबार १० बजे बाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट अभियानको उद्घाटन गर्ने ।
More news at https://healthnewsnepal.com/news/covishield-vaccine-6/
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/healthnewsnp/message -
Air pollution in Nepal - संसारकै सबैभन्दा बढी वायु प्रदुषित देश नेपाल
Air pollution in Nepal - संसारकै सबैभन्दा बढी वायु प्रदुषित देश नेपाल
Air pollution in Kathmandu valley as well as Biratnagar and Nepalgunj has reached hazardous level from last few days. It is worst in the morning and evening. So, please avoid going out for a jugging early morning or in the evening.
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/healthnewsnp/message