SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. HÁ 17 H

    Sydney's iconic Opera House illuminated like Tihar's ceremonial lamp - तिहारको दियो झैँ बल्यो सिड्नीको चिनारी, ओपेरा हाउस

    On 5 November, the iconic sails of the Sydney Opera House shimmered in golden hues as part of the annual Diwali celebration, marking ten years since the New South Wales government first introduced this vibrant tribute. Members of the Nepali-speaking community also attended the event, highlighting the significance of such celebrations in fostering social cohesion within a multicultural Australia. - तिहार, दिवाली, दिपावली र बन्दि छोर दिवसको अवसरमा हरेक वर्ष जस्तै यसपालि पनि सिड्नीको चिनारीको रूपमा रहेको ओपेरा हाउस दियोमा बलेको बत्तीको स्वरूपमा देखियो। ५ नोभेम्बरमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भएकाहरूमा नेपाली-भाषी समुदायका केही प्रतिनिधिहरू पनि रहेका थिए। एसबीएस नेपालीसँग कुरा गर्दै उनीहरूले अस्ट्रेलिया जस्तो बहुसांस्कृतिक देशमा यस्ता महोत्सवको महत्त्वबारे बताएका छन्।

    7min
  2. HÁ 18 H

    Australian former cricket player Brad Hodge appointed mentor for Sudur Pachhim Royals of Nepal - अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्र्याड हज सुदूरपश्चिम रोयल

    Nepalese Cricket team Sudurpaschim Royals have appointed former Australian cricket player Brad Hodge as their mentor for the upcoming Nepal Premier League (NPL). The league, organized by the Nepal Cricket Association, will feature eight teams and is set to begin on November 30. Sudurpaschim Royals owner Swatrantra Pratap Shah spoke to SBS Nepali about Hodge's role and the team's expectations for the tournament. - नेपाल प्रिमियर लिगमा सहभागी सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्र्याड हजलाई प्रशिक्षक नियुक्त गरेको छ। नेपाल क्रिकेट सङ्घको आयोजनामा नोभेम्बर ३० देखि हुने नेपाल प्रिमियर लिगमा आठ वटा टिम सहभागी छन्। सुदूर पश्चिम रोयल्सका ओनर स्वतन्त्र प्रताप शाहसँग हजको भूमिका के कस्तो हुन्छ भन्ने लगायतका विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

    8min
4,5
de 5
11 avaliações

Sobre

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Mais de SBS Audio

Você também pode gostar de

Para ouvir episódios explícitos, inicie sessão.

Fique por dentro deste podcast

Inicie sessão ou crie uma conta para seguir podcasts, salvar episódios e receber as atualizações mais recentes.

Selecionar um país ou região

África, Oriente Médio e Índia

Ásia‑Pacífico

Europa

América Latina e Caribe

Estados Unidos e Canadá