Mimraj Pandeya

Mimraj Pandeya

Welcome to a world where literature meets soulful performance. Mimraj Pandeya is not just a voice; he is a versatile creative force—a renowned poet, journalist, Radio Nepal-trained singer, and philosopher in the making. This platform is dedicated to those who seek the profound depth of Nepali literature, culture and history delivered with unparalleled artistic precision. #MimrajVoice #NepaliPoetry #NepaliKabitaBachan

  1. 25/04/2024

    भूकम्प डायरी - १ | a poem by Viplav Dhakal - @mrpandeya

    भूकम्प डायरी- १ | कवि विप्लव ढकाल हाम्रा नानीहरू पुरिएका छन् यो धूलोमा सुस्तरी हिँड्नुहोस् किनारबाट ! तपाईँ जहाँ उभिएर खिचिरहनुभएको छ हाम्रो फोटो, त्यहीँ पुरिएका छन् हाम्रा ढिकी, जाँतो र आरनहरू ! तपाईँ जहाँ उभिएर लेखिरहनुभएको छ हाम्रो समाचार, त्यहीँ पुरिएका छन् हाम्रा नानीहरूका किलिप, रिबन र पेन्सिलहरू ! र तपाईँ जहाँ उभिएर बाँडिरहनुभएको छ चाउचाउ, हो, त्यहीँनेर पुरिएका छन् हाम्रा असङ्ख्य प्रियजनका रगत र आँसुहरू... _ _ _ नेपालको मनमोहक भूमिबाट सञ्चालित यो च्यानल नेपाली काव्यात्मक अभिव्यक्तिको सौन्दर्य र शक्तिलाई पस्किन समर्पित छ । आउनुहोस् सँगै, नेपाली साहित्यको सौन्दर्यको उत्सव मनाउँदै, एक असाधारण काव्य यात्रा सुरु गरौं । कृपया यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोस् । #nepalipoem #mimrajvoice #earthquakes #gorkhaearthquake2015 #jajarkotearthquake _ _ _ मलाई अन्य सामाजिक सञ्जालमा भेट्ने लिङ्कहरू यहाँ छन्: https://www.facebook.com/mrpandeya https://np.linkedin.com/in/mrpandeya https://twitter.com/mrpandeya https://www.instagram.com/mrpandeya/

    भूकम्प डायरी - १ | a poem by Viplav Dhakal - @mrpandeya
  2. 03/09/2023

    Singha Durbar - कविता सिंहदरबार | a poem by Tirtha Shrestha

    सिंहदरबार – कवि तीर्थ श्रेष्ठ कुनै गाउँको गोरेटो भएर कुनै पहाडको खुडकिलो भएर अथवा कुनै नदीको बलौटे किनार भएर तिमी सिंहदरबार पुग्न सक्तैनौ त्यहाँसम्म पुग्न तिमीलाई चाक्ला फराकिला अलकत्रे सडक नै चाहिन्छ अथवा दौरासुरुवालमाथि ढाकाटोपीको तडकभडक नै चाहिन्छ... ✎ तीर्थ श्रेष्ठ | 🔊 @mrpandeya | ♬ @PushkarMahataun #NepaliPoem #TirthaShrestha #MimrajVoice #NepaliSahitya _ _ _ नेपालको मनमोहक भूमिबाट सञ्चालित यो च्यानल नेपाली काव्यात्मक अभिव्यक्तिको सौन्दर्य र शक्तिलाई पस्किन समर्पित छ । आउनुहोस् सँगै, नेपाली साहित्यको सौन्दर्यको उत्सव मनाउँदै, एक असाधारण काव्य यात्रा सुरु गरौं । कृपया यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोस् । https://www.youtube.com/mrpandeya?sub_confirmation=1

    Singha Durbar - कविता सिंहदरबार | a poem by Tirtha Shrestha

About