SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 17 hr ago

    आइतवार, १३ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  2. 1 day ago

    Birth and pregnancy care options in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: गर्भावस्था र प्रसूति हेरचाहका विकल्पहरू

    If you're first-time parents in Australia, choosing where and how to give birth can feel overwhelming. Whether you go through the public or private health system, it is important to understand your options and know where to reach out for advice to make the right decision for you and your baby. - अस्ट्रेलियामा पहिलो पटक अभिभावक बन्दै हुनुहुन्छ भने, आफ्नो बच्चालाई कहाँ र कसरी जन्म दिने भन्ने निर्णय केही अन्योलपूर्ण हुन सक्छ। सार्वजनिक वा निजी स्वास्थ्य प्रणालीमध्ये जुन रोजे पनि, आफू र आफ्नो बच्चाका लागि सही निर्णय लिन उपलब्ध विकल्पहरूबारे बुझ्नु र आवश्यक सल्लाह कहाँबाट लिने भन्ने थाहा पाउनु महत्त्वपूर्ण हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अस्ट्रेलियामा बच्चा जन्माउने विभिन्न विकल्पहरू, सार्वजनिक र निजी स्वास्थ्य प्रणालीबाट पाइने सेवा तथा निर्णय लिनुअघि ध्यान दिनुपर्ने कुराहरूबारे चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  3. 1 day ago

    ‘Nepali people are treating us like family’: Australian responders in Nepal - ‘नेपालीले हामीलाई परिवारजस्तै मानिरहेका छन्’: बाढी उद्धारमा सं

    Search and rescue operations are still ongoing after last month’s devastating Bhotekoshi-Trishuli floods in Central Nepal. - गत महिना मध्य नेपालको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य अझै जारी छ। The 26 August tsunami-like surge of water, mud and debris — which began on the Nepal-China border — has killed more than 1,300 people and left 5,130, including 587 foreigners, missing so far, according to Nepali authorities. The number of Australians unaccounted for remains at 35 at the time of this publication.Neither Nepal nor China has confirmed that any Australians are among the deceased.Australian disaster response specialists deployed to Nepal to support rescue efforts are currently on the ground, helping authorities assess damage and reach areas too dangerous to access on foot. Using advanced drone technology, Fire and Rescue NSW (FRNSW) and Queensland Fire Department (QFD) drone teams, attached to the Department of Foreign Affairs and Trade (DFAT) assistance mission to Nepal, are supporting local emergency efforts and recovery operations. SBS Nepali sat down with Superintendent Tim Hassiotis, the Operations Officer for the FRNSW Incident Management Team, who is currently deployed in Nepal as part of Australia’s Disaster Assistance Response Team (DART), which is conducting mapping and thermal searches in the disaster-hit region, including the last known locations of some missing Australians.Warning: This content may be distressing for some listeners.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - बुधवार, २६ अगस्टमा नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीका कारण अहिलेसम्म १,३०० भन्दा बढीको मृत्यु भएको छ भने करिब ५,१३० जना बेपत्ता रहेको नेपाली अधिकारीहरूले जनाएका छन्। ती मध्ये ५८७ विदेशी नागरिक रहेको बताइएको छ।यो सामाग्री तयार पारिएको समयसम्म, सम्पर्कविहीन रहेका अस्ट्रेलियन नागरिकहरूको सङ्ख्या ३५ रहेको छ। हालसम्म नेपाल र चीन दुवैले मृतकहरू मध्ये अस्ट्रेलियन नागरिक रहेको पुष्टि गरेका छैनन्।उद्धार तथा राहतमा सहयोग गर्न अस्ट्रेलियाबाट अधिकारीहरू र उद्धारकर्मीहरू नेपालमा परिचालन गरिएका छन्।उनीहरूले क्षतिको मूल्याङ्कन गर्न र पैदल पुग्न जोखिमपूर्ण वा कठिन रहेका क्षेत्रहरूमा पहुँच गर्न स्थानीय अधिकारीहरूलाई सहयोग गरिरहेका छन्।ड्रोन प्रविधिको प्रयोग गर्दै, अस्ट्रेलियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (डीफ्याट) अन्तर्गत नेपालमा सञ्चालन भइरहेको सहायता मिसनमा आबद्ध फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्स र क्वीन्सल्यान्ड फायर डिपार्टमेन्टका ड्रोन सम्बन्धि विशेषज्ञ टोलीहरूले स्थानीय आपत्कालीन उद्धार तथा पुन:स्थापना कार्यमा सहयोग पुर्‍याइरहेका छन्।तिनै मध्ये, फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्सको इन्सिडेन्ट म्यानेजमेन्ट टोलीका अपरेसन्स अफिसर, टिम हासिओटिससँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।हासिओटिस हाल अस्ट्रेलियाको डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम (DART)को सदस्यका रूपमा नेपालमा खटिएका हुन्।नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  4. 1 day ago

    Australian weather update for Saturday, 12 September 2026 - शनिवार, १२ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  5. 1 day ago

    How can my child learn about Indigenous Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: बच्चालाई आदिवासी समुदायबारे कसरी सिकाउने?

    Supporting your child’s connection with the world’s oldest continuing living culture is one of the greatest gifts you can offer them while raising them in Australia. But if you’re new to the country, you may be unsure where to begin. Here are some starting points and ideas to help you and your child learn about Aboriginal and Torres Strait Islander peoples, cultures and history. - अस्ट्रेलियामा आफ्ना बच्चाहरू हुर्काउँदै गर्दा, उनीहरूलाई संसारकै सबैभन्दा पुरानो निरन्तर जीवित संस्कृतिसँग जोड्न सहयोग गर्नु, अभिभावकका रूपमा तपाईँले दिन सक्ने सबैभन्दा मूल्यवान् उपहारमध्ये एक हुन सक्छ। तर यदि तपाईँ अस्ट्रेलियामा नयाँ हुनुहुन्छ भने, यसको सुरुवात कहाँबाट गर्ने भन्ने अन्योल हुन सक्छ।अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी तपाईँ र तपाईँका बच्चाहरूले यहाँका आदिवासी समुदाय, उनीहरूको संस्कृति र इतिहासबारे थप जान्न सहयोग गर्ने उमेरअनुसारका शैक्षिक स्रोत, सामुदायिक गतिविधि र दैनिक जीवनका अनुभवहरूबारे चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  6. 1 day ago

    Caroline is a nature lover. Bird flu has her worried - अस्ट्रेलियामा किन बढिरहेको छ बर्ड फ्लुबारे चिन्ता?

    As bird flu takes hold across Australia, experts are warning of widespread mortality in native species, based on how the virus has ripped through environments overseas. - अस्ट्रेलियाभर बर्ड फ्लुको सङ्क्रमण फैलिँदै जाँदा, विदेशमा यो भाइरसले वातावरणमा पारेको प्रभावलाई आधार मान्दै, विज्ञहरूले यहाँका स्थानीय प्रजातिमा पनि ठूलो सङ्ख्यामा जीवजन्तुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्। The disease rarely infects humans, but it could drive a rise in eco-anxiety, especially among communities that are closely connected with nature.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - यो रोगले मानिसमा सङ्क्रमण गर्ने सम्भावना निकै कम हुन्छ।तर, यसले विशेषगरी प्रकृतिसँग नजिकको सम्बन्ध भएका समुदायमा ‘इको-एङ्जाइटी’ अर्थात् पर्यावरणबारे चिन्ता बढाउन सक्ने विज्ञहरूले बताएका छन्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  7. 1 day ago

    ‘I am who I am today, because of my father’ - ‘बुवाले जे गरिदिनुभयो, त्यसमा म यहाँसम्म आइपुगेँ’

    What does the word “father” mean to you, and what's your Father's Day message this year? - तपाईँको लागि “बुवा” शब्दले के अर्थ राख्छ र आफ्नो बुवाको लागि तपाईँको सन्देश के छ? Father’s Day was celebrated in Australia on the first Sunday of September, while Nepal marks Father’s Day on Friday, 11 September this year.SBS Nepali spoke with several Sydneysiders about their fondest memories of their fathers.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - सेप्टेम्बर महिनाको पहिलो आइतवार पर्ने ‘फादर्स डे’ अस्ट्रेलियामा मनाइयो र बुवाको मुख हेर्ने दिन त्यसको एक हप्तापछि अर्थात् शुक्रवार, ११ सेप्टेम्बरमा परेको छ।यही सन्दर्भमा सिड्नीका केही नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  8. 1 day ago

    ‘R U OK?’: Australia's Nepali community urge to look after mental health amid flood disaster - ‘आर यु ओके?’: बाढी विपद् बिच आफ्नो मानसिक स्वास्थ्यमा पनि ध

    This RU OK? Day, members of the Nepali community in Australia have warned of the need to take care when viewing updates on the flood disaster on social media. - यस ‘आर यु ओके?’ डेमा अस्ट्रेलियामा रहेका नेपाली समुदायका सदस्यहरूले नेपालमा आएको बाढी सम्बन्धि पछिल्ला घटनाक्रमबारे सामाग्रीहरू निरन्तर हेर्दै गर्दा, आफ्नो मानसिक स्वास्थ्यमा पर्न सक्ने असरबारे सचेत रहन र आवश्यक परे सहयोग खोज्न आग्रह गरेका छन्। SBS Nepali spoke with Headspace volunteer Rasika Shrestha, journalist and Australian Nepali Journalist Association former President Chiranjebi Raj Devkota and Sudesh Malla, who is a volunteer with the Art of Living and teaches meditation and yoga daily to people in Nepal and other countries.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - अस्ट्रेलियामा हरेक वर्ष, कोही ठिक छन् कि छैनन् अथवा जीवनमा के-कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्नका लागि, सेप्टेम्बरको दोस्रो बिहीवारलाई ‘आर यु ओके?’ डेका रूपमा मनाइने चलन छ।यसपालि बिहीवार, १० सेप्टेम्बरमा परेको ‘आर यु ओके?’ को सन्दर्भमा हामीले मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्था हेडस्पेसमा स्वयंसेवक रहेकी मेलबर्नकी रसिका श्रेष्ठ, पत्रकार तथा अस्ट्रेलियन नेपाली जर्नलिस्ट एसोसिएसनका पूर्व अध्यक्ष चिरञ्जीवीराज देवकोटा र नेपाल तथा अन्य देशका मानिसहरूलाई हाल प्रत्येक दिन ‘मेडिटेसन’ र योगा सिकाउँदै आएका आर्ट अफ लिभिङका स्वयंसेवक सुदेश मल्लसँग गरेको कुराकानी सुन्नुहोस्।नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Trailers

Ratings & Reviews

3.8
out of 5
13 Ratings

About

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More From SBS Audio

You Might Also Like