SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 3 HR AGO

    नेपाल सङ्कट: यस्तो भन्छन् दुई कानूनविद्

    यस हप्ता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। राजनीतिक अन्योलका बिच वर्तमान परिस्थितिलाई सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा नेपालमा छलफलहरू जारी छन्। यही क्रममा आज हामी, संविधानविद् तथा अधिवक्ता प्राध्यापक बिपिन अधिकारी र संविधानविद् तथा अधिवक्ता टिकाराम भट्टराईसँग हाम्रा नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी प्रस्तुत गर्दै छौँ। यससँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर हामी क्रमिक रूपमा आउँदा दिनहरूमा थप सामाग्रीहरू प्रकाशित गर्ने प्रयास गर्ने छौँ।

    15 min
  2. 3 HR AGO

    Advocate Tika Ram Bhattarai on future of Nepal after Gen Z protests - ‘नेपाल हो, केही भन्न सकिँदैन’

    In our continued efforts to bring you reports, analyses, and diverse perspectives about the latest developments in Nepal following the Gen Z protests, in this episode, our Nepal correspondent Prayas Dulal speaks to advocate and constitutional law expert Tika Ram Bhattarai about ongoing political discussions in the country. We would like to inform you that we will continue bringing you more updates in the coming days. - यस हप्ता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। राजनीतिक अन्योलका बिच वर्तमान परिस्थितिलाई सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा नेपालमा छलफलहरू जारी छन्। यही क्रममा आज हामी, संविधानविद् तथा अधिवक्ता टिकाराम भट्टराईसँग हाम्रा नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी प्रस्तुत गर्दै छौँ। यससँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर हामी क्रमिक रूपमा आउँदा दिनहरूमा थप सामाग्रीहरू प्रकाशित गर्ने प्रयास गर्ने छौँ।

    8 min
  3. 5 HR AGO

    Constitutional law expert Bipin Adhikari on future of Nepal after Gen Z protests - नेपाल सङ्कट: ‘राजनीतिक निकास भनेको आन्दोलनकारीहरूले रुचाएको सर

    In our continued efforts to bring you reports, analyses, and diverse perspectives about the latest developments in Nepal following the Gen Z protests, in this episode, our Nepal correspondent Prayas Dulal speaks to advocate and constitutional law expert Professor Bipin Adhikari about ongoing political discussions in the country. We would like to inform you that we will continue bringing you more updates in the coming days. - यस हप्ता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। राजनीतिक अन्योलका बिच वर्तमान परिस्थितिलाई सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा नेपालमा छलफलहरू जारी छन्। यही क्रममा आज हामी, संविधानविद् तथा अधिवक्ता प्राध्यापक बिपिन अधिकारीसँग हाम्रा नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी प्रस्तुत गर्दै छौँ। यससँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर हामी क्रमिक रूपमा आउँदा दिनहरूमा थप सामाग्रीहरू प्रकाशित गर्ने प्रयास गर्ने छौँ।

    10 min
  4. 10 HR AGO

    ‘R U OK?’: Ways to reduce stress and available mental health services in Australia - ‘आर यु ओके?’: तनाव कम गर्ने उपाय र अस्ट्रेलियामा उपलब्ध सेवाहर

    SBS Nepali spoke to Melbourne-based psychiatrist Anupam Pokharel about ways to manage stress and the types of services available in Australia this R U OK day, as many members of the Nepali community continue to speak about their difficulty in dealing with recent developments in their homeland and the impact it is having on them. R U OK day is celebrated every year in Australia on the second Thursday of September as a national day of action dedicated to encouraging people to connect and have meaningful conversations with friends, family, and colleagues who may be struggling with life’s challenges - अस्ट्रेलियामा हरेक वर्ष, कोही ठिक छन् कि छैनन् अथवा जीवनमा के-कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्नका लागि भनेर, सेप्टेम्बरको दोस्रो बिहीवारलाई “आर यु ओके” डेका रूपमा मनाइने चलन छ। र, अस्ट्रेलियामा बस्ने नेपाली प्रवासी समुदायका सदस्यहरूद्वारा केही दिन यता नेपालमा भएका घटनाक्रमले आफूलाई विचलित बनाएको बताउँदै गर्दा, मानसिक तनाव कम गर्ने उपाय तथा अस्ट्रेलियामा उपलब्ध मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरूबारे, मेलबर्न स्थित मनोचिकित्सक अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

    8 min
  5. 12 HR AGO

    नेपाल सङ्कट बारे बिहीवार, ११ सेप्टेम्बर २०२५ को विशेष रेडियो प्रसारण

    नेपालको जेन जी आन्दोलन र त्यस बारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर बिहीवार, ११ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार एसबीएस रेडियो दुईमा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

    46 min
  6. 13 HR AGO

    SBS Nepali’s radio broadcast from Tuesday, 9 September 2025 - नेपाल सङ्कट बारे मङ्गलवार, ९ सेप्टेम्बर २०२५ को विशेष रेडियो प्रसारण

    Listen to our special radio program first aired on SBS South Asian on Tuesday, 9 September 2025 at 2 PM, focusing on the Gen Z protests in Nepal and the reactions of the Nepali community in Australia. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - नेपालको जेन जी आन्दोलन र त्यस बारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर मङ्गलवार, ०९ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार एसबीएस रेडियो दुईमा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

    50 min

Trailers

Ratings & Reviews

3.8
out of 5
12 Ratings

About

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More From SBS Audio

You Might Also Like