Audio Bible

song deep

धेरै मानिसहरूलाई बाइबल पढन गाह्रो लाग्छ  अनि अरुलाई भने बाइबल पढन अलिक अप्ठेरो लाग्छ वा आउदैन । यसैले यस पॉडकास्ट मार्फत मैले हजूरहरू को सुबिस्ताको लागि भनेर बाइबल पढेर सुनाऊँने प्रबंध गरेको छू। आशा गर्छू की हजूरहरूले यो प्रबंध बाट धेरै फाइदा उठाउनु हुनेछ । बाइबलको यो पढ़ाई यहोवाका साक्षीहरूद्वारा प्रकाशित पवित्र बाइबल—नयाँ संसार अनुवाद (२०१३ संस्करण)-बाट गरिएको हो । थप जानकारीको लागी www.jw.org /ne हेर्नुहोस्‌ ।

About