Ancient Nepal

Ancient Nepal

Come let's explore Nepalese history, culture, artworks and many more.

Episodes

  1. 02/25/2021

    के विरूपाक्ष कलि नै हुन् त? Who is virupakshya || Ancient Nepal

    यो मुर्ती बिस्तार बाहिर निक्लदै छ र बाहिर आए पछि यो कलिको मुर्ती बागमतिमा हाम फाल्छ। त्यसपछी यो पृथ्वीमा प्रलय हुन्छ र सर्वनास हुन्छ भन्ने गलत प्रचार गरेको छ। मध्यकालि नेपाली समाजमा थुप्रै अन्धबिश्वासहरू थियो। त्यसैले मन्दिरमा अरु जातले मुर्ती छुनुहुन्न भनेर एक गलत कुराको प्रचार गरियो। जसले विरुपाक्षको मुर्ती छुन्छ त्यो कलि संगै भस्म हुन्छ भन्ने गरिन्थ्यो। र यहि कुरामा कुरा थपिदा थपिदा अन्य थुप्रै गलत कुरा आइ सकेका छन। यस्तै ठ्याक्कै मिल्ने कथा moai मा रहेका मुर्तिमा पनि चलेको पाइन्छ। र बि.स २०२२ तिर यो मूर्तिलाई चोर्ने प्रयास गरिएको थियो। चोरहरुले केही तल सम्म खनेको अवस्थमा भेटिएको थियो र पछि पहिलाको जत्ती नै पुरियो।  Read more on: https://ourancientnepal.blogspot.com/...​  _____________________________________________  ******* PLEASE LIKE, SHARE & SUBSRIBE  ******  ______________________________________________   Follow us for daily content:   https://www.facebook.com/ourancientne​​...  https://www.instagram.com/ancient_nep​​...  https://www.youtube.com/channel/UCsm9​​...  https://www.reddit.com/user/Ancient_N​​...  https://pragyaji.blogspot.com/​​ https://vm.tiktok.com/ZSuveMFS/​

    8 min

About

Come let's explore Nepalese history, culture, artworks and many more.

You Might Also Like