Radio Madhyapaschim F.M 91.4 MHZ

Radio Madhyapaschim F.M 91.4 MHZ

दाङ जिल्लाकै उत्कृष्ट मध्येको एक रेडियो मध्यपश्चिममा तपाईलाई हार्दिक स्वागत

Episodes

  1. विभिन्न उद्यम मार्फत महिलाहरु शसक्त बन्दै

    05/02/2021

    विभिन्न उद्यम मार्फत महिलाहरु शसक्त बन्दै

    पछिल्लो समय महिलाहरु विभिन्न उद्यम मार्फत सक्षम, सबल र स्वरोजगार बन्दै गएका छन् । स्थानीयस्तरमा सञ्चालने हुने सिपमुलक तालिममा आवद्ध भएर महिलाहरु स्वरोजगार बन्दै गएका हुन् । यसैविच हामीले उद्यम मार्फत आफनो आयआर्जनलाई अगाडी बढाउदै महिला शसक्तिकरणमा महत्वपूर्ण भुमिका खेल्दै आउनुभएका केहि उद्यमी महिला दिदी बहिनीहरु र विगत लामो समय देखि बेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउन सफल हुनुभएका प्रशिक्षक विष्णु थापा संग महिलाहरुको अहिलेको अबस्था र लैगिंक समानता र कोरोना माहामारीका विषयमा केन्द्रित रहेर कार्यक्रम तयार पारेका छौ ।  कार्यक्रम प्रस्तोता सुशिला ओली र भावना सुवेदी ।

    24 min

About

दाङ जिल्लाकै उत्कृष्ट मध्येको एक रेडियो मध्यपश्चिममा तपाईलाई हार्दिक स्वागत