Chakra Thapa Nepal

Chakra Thapa Nepal

This pandemic situation motivate me to onboard of podcast

  1. Offspring (बचेरा )

    07/09/2021

    Offspring (बचेरा )

    उसो त आज पनि साँझ नै परेको हो साबिक कै झैँ तर उ परको सिमलको डालिमा चिह्याई रहेको डुब्दै गरेको घाम को आकृति अलिक ठुलो छ, फरक मेरो मन जस्तै गर्हौ अलिक भारि हो अलिक बोझिल पनि छ।  एक बथान सारस का हुल खै कुन दिशा बाट  प्रबेस गरे पत्त्तोंई भएन सायद नवयौवना बचेरा हरुलाई त्येही परको कन्दरामा विचरण गराउने पहिलो उडान थियो होला अलिक तिब्र नै छ लक्ष भेट्ने उडान जिन्दगि जस्तै धुमिल बैजनी रंग मा आकृति पहिचान गर्न फगत केहि असहज .म अतित खोर्सन थाल्छु दुई बचेरा फेला पर्छन मैले पनि यिनि हरु संग उडान भरेको करिब ६ /७  वर्षा भै सकेछ तै पनि फेरी सुम्सुम्याउन मन लागेको छ र त सम्प्रेसण  गर्दै छु कृपया स्वीकार्नु होस्  Music # Emotional cello and piano

    6 min

About

This pandemic situation motivate me to onboard of podcast