Siddhashram Shakti Kendra

Siddhashram Shakti Kendra

Welcome to Siddhashram Shakti Kendra. This is an ashram operating under the spiritual guidance of Sadgurudevs Shree Shree Mahayogi Guru Gorakhnath and Paramhansa Swami Shree Nikhileshwarananda Maharaj. The objective of this ashram is to undertake research.

Episodes

  1. 07/24/2021

    गुरु पूर्णिमाको महिमा | Episode 03 | श्रावण विशेष | Siddhashram Shakti Kendra

    गुरु पूर्णिमाको महिमा | Episode 03 | श्रावण विशेष | Siddhashram Shakti Kendra यस्य स्मरण मात्रेण ज्ञान मुत्पद्यते स्वयम् । य एवं सर्व संप्राप्य तस्मे श्री गुरुवै नमः ।। “जसको स्मरण मात्र गर्नाले स्वतःस्फूर्त ज्ञान उत्पत्ति भई सौभाग्य प्राप्ति हुन्छ, जोस“ग बस्नाले मात्रै पनि अष्ट गन्धादि सुगन्धको आभाष हुन्छ, जसको दर्शन गर्नाले ह्दय प्रफुल्ल बनी आ“खाहरूलाई सन्तोष वा शीतलता प्राप्त हुन्छ, जसका शब्दहरू स्मरण गर्नाले जीवनको श्रेष्ठता प्राप्त हुन्छ र जसको सेवाले आध्यात्मिक र भौतिक सुख प्राप्त हुन्छ, त्यस्ता गुरुलाई सभक्ति प्रणाम गर्दछु ।” Join us : Facebook : https://www.facebook.com/ssknepal/ App Link : https://play.google.com/store/apps/details?id=easysoftnepal.com.ssk Website : http://gnv.org.np Also in Mero Kundali Facebook : https://www.facebook.com/merokundalinepal App Link : https://bit.ly/363SzRU    Website : merokundali.com #SiddhashramShaktiKendra #podcast #blog #merokundali

  2. 07/21/2021

    शिव गोरक्ष महोत्सव श्रावण महिनामा नै किन ? | Episode 02 | श्रावण विशेष | Siddhashram Shakti Kendra

    शिव गोरक्ष महोत्सव श्रावण महिनामा नै किन ? | Episode 02 | श्रावण विशेष | Siddhashram Shakti Kendra शिव गोरक्ष महोत्सव श्रावण महिनामा नै किन ? श्रावण महिनालाई श्रावणी पर्वको महिनाको रूपमा पनि लिइन्छ । यस महिनाभर वेद वाचन गर्ने चलन पनि छ । यही महिनामै रक्षा बन्धन (गुरुबाट आशीर्वाद प्राप्त गर्ने पर्व), ऋषिहरूको पूजा आराधना गर्ने पर्वहरू पर्दछन् भने श्रावण नै ‘शिव सिद्धि महिना’ हो । श्रावण महिनाको प्रत्येक सोमवार ब्रत बस्नाले हाम्रा समस्त दुःख, कष्टहरू पनि सहजै हरण हुन्छन् र मनले चिताएको फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ । Join us : Facebook : https://www.facebook.com/ssknepal/ App Link : https://play.google.com/store/apps/details?id=easysoftnepal.com.ssk Website : http://gnv.org.np Also in Mero Kundali Facebook : https://www.facebook.com/merokundalinepal App Link : https://bit.ly/363SzRU Website : merokundali.com #SiddhashramShaktiKendra #podcast #blog #merokundali

About

Welcome to Siddhashram Shakti Kendra. This is an ashram operating under the spiritual guidance of Sadgurudevs Shree Shree Mahayogi Guru Gorakhnath and Paramhansa Swami Shree Nikhileshwarananda Maharaj. The objective of this ashram is to undertake research.