
पराप्रकृति (अंक १) - गिद्धमाथि ‘गिद्धे नजर’ ll TANKA DHAK
Deshsanchar
तीव्र गतिमा घटेको संख्यामा निकै मन्द गतिमा सुधार हुने संकेत देखिएको थियो। लाखौँको संख्याबाट केही हजारमा सीमित भएका गिद्धको संरक्षणका लागि भइरहेका प्रयासले आश जगाएका थिए। तर, गएको वैशाख ८ गते गम्भीर धक्का लाग्यो नेपालमा शिकारी प्रजातिका चरा गिद्धको संरक्षण अभियानमा ।
Episodes
- 3 Episodes
About
तीव्र गतिमा घटेको संख्यामा निकै मन्द गतिमा सुधार हुने संकेत देखिएको थियो। लाखौँको संख्याबाट केही हजारमा सीमित भएका गिद्धको संरक्षणका लागि भइरहेका प्रयासले आश जगाएका थिए।
तर, गएको वैशाख ८ गते गम्भीर धक्का लाग्यो नेपालमा शिकारी प्रजातिका चरा गिद्धको संरक्षण अभियानमा ।
Information
- CreatorDeshsanchar
- Years Active2K
- Episodes3
- RatingClean
- Copyright© Deshsanchar
- Show Website