Nepali Football in Australia - अस्ट्रेलियामा नेपाली भकुन्डो

Australia Ma Nepali Football is a podcast presented to you by SBS Nepali. This podcast will explore how Nepali migrants relied on a football, a popular community sports, to develop friendship during late 90s and has continued to become a source of comradery & community bonding. For many, weekly sports day is just more than a day to play football. It indeed is a day to reconnect with their motherland, with their friends from their land, with the language and the culture they know from their childhood. Australia Ma Nepali Football will also look at how the football has helped the Nepali youths to stay away from drugs & gambling and have provided support to those who needed it. - अस्ट्रेलियामा नेपाली फुटबल एसबिएस नेपालीद्वारा प्रस्तुत एक पोडकाष्ट हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरुको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपासी मित्रता गाँस्न कस्तो भुमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्ने छौ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जन्मदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकाष्टमा कसरी अस्ट्रेलियामा सामुदायिक रुपमा खेलिने फुटबलले नेपाली युवाहरुलाई लागू औषध र जुवाजाता खराब संगतबाट बच्न मद्द गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्ने छौ।

  1. 1d ago

    'Its messy': The Manchester City scandal and what happens now? - म्यानचेस्टर सिटी विवाद के हो र अब के हुन सक्छ? 'खेलाडी र फ्यानहरूको लागि

    Manchester City has made an appeal against the ruling that found the English football team guilty of over 100 breaches of financial rules. The finding places the team at the centre of possibly the largest scandal in the history of the sport and casts doubt on over a decade of results. SBS Nepali spoke to football enthusiast and Vice President of Himalayan Youth Club, Rajiv Pradhan, who has been following this news closely. - म्यानचेस्टर सिटी हाल इङ्ग्लिस प्रिमियर लिगको इतिहासकै सम्भवतः सबैभन्दा ठुलो अनुसन्धानात्मक विवादमा पर्दा सिड्नीमा सामुदायिक फुटबलमा सक्रिय, हिमालयन युथ क्लबका उपाध्यक्ष तथा इङ्ग्लिस प्रिमियर लिगलाई नजिकबाट नियालेका राजीव प्रधानले यो विवाद र यसको सम्भावित असरबारे एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - प्रिमियर लिगका आर्थिक नियम उल्लङ्घनसम्बन्धी लगाइएका ११५ आरोपमध्ये एक बाहेक सबैमा म्यानचेस्टर सिटी दोषी ठहर गरिएको छ। तर क्लबले भने यो निर्णयलाई गलत भन्दै यस निर्णयविरुद्ध अपिल गरेको छ। यसले क्लब र इङ्ग्लिस फुटबलकै भविष्यमा प्रभाव पार्न सक्ने देखिँदा यो विवाद र यसको सम्भावित असरबारे राजीव प्रधान के भन्छन् त सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast

  2. Aug 10

    Argentina Superfan with a Nepali Flag: Himgyap Lama’s passion for games - 'यसको जागिर नै यही हो': गेमहरू हेर्न नै देश विदेश घुम्दा परिवारको प्र

    Argentina superfan Himgyap Lama’s passion for sport goes beyond football. From following Nepali football and cricket to keeping an eye on Australian sports, how closely does he follow the games? In this second part of the conversation with SBS Nepali, Lama shares his experiences, including travelling to watch Nepal play during the T20 World Cup. - फिफा विश्वकप सन् २०२६ चलिरहँदा नेपालीहरू बीच चर्चा भएका अर्जेन्टिनाका सुपरफ्यान हिमग्याप लामा फुटबलमा मात्र सीमित छैनन्। नेपालका फुटबल र क्रिकेटदेखि अस्ट्रेलियन खेलकुदसम्म उनि खेल पछ्याउँदै ठाउँ ठाउँ पुग्छन्। परिवारबाट पनि खेल हेर्न उनले यात्रा गर्ने कुरामा कुनै रोकटोक नभएको लामाले बताएका छन्। टी२० विश्वकपका बेला नेपालको क्रिकेट खेल हेर्दाको अनुभवसहित नेपाली खेलकुदप्रतिको उनको लगावबारे लामासँग गरिएको कुराकानी सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  3. Aug 10

    Argentina Superfan with a Nepali Flag: Himgyap Lama’s quest to see Messi up close - नेपालको झण्डा बोकेका अर्जेन्टिनाका फ्यान: हिमग्याप लामाको फुट

    Himgyap Lama is a passionate Argentina fan who followed every Argentina match during the World Cup, proudly supporting the team with the Nepali flag painted on his cheek. Based in the US, Lama travels to different countries to watch football and follow his favourite teams. In this first part of his conversation with SBS Nepali, he spoke about his love for Messi and Argentina, his World Cup experiences, and his passion for sport. - तपाईँहरूले विश्वकप खेलहरू नछुटाई हेर्नु भएको भए गालामा नेपालको झण्डा राखेका एक दर्शक अर्जेन्टिनाले गोल हान्दा खुसीले भाव विह्वल भएको पक्कै याद होला। अर्जेन्टिनाका कट्टर फ्यान हुन् हिमग्याप लामा। अमेरिकामा बस्दै आएका लामा फुटबलप्रतिको आफ्नो लगावका कारण विभिन्न देशमा खेल हेर्न पुग्छन्। मेस्सी र अर्जेन्टिनाप्रतिको उनको प्रेम, विश्वकपका अनुभव र खेल हेर्न गरेका रमाइला यात्राबारे एसबीएस नेपालीसँग लामाले कुराकानी गरेका छन्। Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  4. Jul 23

    Will the 2030 FIFA World Cup have 64 teams? - ६४ देश समावेश हुन सक्ने फिफा विश्वकप २०३० मा के नेपाल पनि पुग्ला?

    Six weeks, 104 matches. Countless unforgettable moments. From incredible underdog stories, to spectacular goals. And fierce debates over VAR, hydration breaks and whether expanding the tournament to 48 teams was the right move. There was plenty to celebrate, and plenty to argue about. When you look back on this World Cup, what will you remember the most? Tune in for this football season review on SBS Nepali, where we take a look at some of the things that defined this World Cup - the football, the controversy and the legacy it leaves behind. - छ हप्ता, १४४ खेल, र अनगिन्ती रोमाञ्चक पलहरू। केही ‘अन्डर्‌डग’ कथादेखि, अन्तिम मिनेटका गोलहरूसम्म। अनि ‘भीएआर‘, ‘हाइड्रेसन ब्रेक’ र ४८ सहभागी राष्ट्र सङ्ख्या माथि चर्किएका वादविवाद। फिफा विश्वकप २०२६ लाई फर्किएर हेर्दा तपाईँको सबैभन्दा अविस्मरणीय क्षण के रह्यो? यसपालिको फुटबल विश्वकपको समीक्षा सुन्नुहोस्, एसबीएस नेपालीमा। Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Watch full replays, mini matches and highlights of the FIFA World Cup 2026™ free on SBS On Demand. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

  5. Jul 21

    Spain beats Lionel Messi's Argentina to win 2026 World Cup - स्पेनको पोल्टोमा खुसी र मेस्सीको आँसुका साथ सकिएको विश्वकप २०२६

    Spain’s new generation defeated Argentina’s golden generation 1-0 to lift the FIFA World Cup 2026 trophy. While the tournament has come to an end, it has delivered countless memorable moments that football fans will cherish for years. In the final episode of SBS Nepali’s World Cup discussion series, we look back at the tournament’s biggest highlights, from thrilling performances and emerging football nations to controversies, innovations, and moments of heartbreak that shaped the beautiful game’s biggest celebration. - स्पेनको नयाँ पुस्ता विरुद्ध अर्जेन्टिनाको गोल्डेन जेनेरेसन भिड्दा, १-० को जीतका साथ नयाँ पुस्ताले ट्रफि उचाल्दै फिफा विश्वकप २०२६ सकिएको छ। यो टुर्नामेन्ट सकिए पनि अब चार वर्षसम्म फुटबलका फ्यानहरूले स्मरण गर्न लायक टन्न क्षणहरू पाएका छन्। एसबीएस नेपालीको रेडियो कार्यक्रममा पनि हप्ताको दुई दिन हामी यही खेलको चर्चा गर्दै आएका थियौँ। र त्यसको सम्भवतः अन्तिम भागमा सुन्दर खेलका अविस्मरणीय क्षण, विश्वकप भर फुटबल प्रशंसकले पाएको फुटबल किक्, विवाद, नौलो प्रयोग र निराशाको मिश्रणबारे चर्चा गरेका छौँ। Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament.  Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

  6. Jul 19

    Australian-Bhutanese brother-sister duo hoping to make it big in football - फुटबलमा नाम कमाउँदै नयाँ पुस्ताका अस्ट्रेलियन भुटानी

    Spain and Argentina have advanced to the FIFA World Cup 2026 final, with France and England set to battle for third place. This tournament has also sparked discussions about VAR, offside decisions, controversial refereeing calls and hydration breaks. SBS Nepali caught up with 18-year-old referee Rojan Rimal and 15-year-old Community Premier League player Rowena Rimal on our radio program, broadcast on Thursday 16 July. Both are based in Albury, where Rojan referees under Football Victoria and Rowena plays for Murray United FC. They reflect on an entertaining World Cup campaign and share their early favourites for next year's FIFA Women's World Cup in Brazil. - फ्रान्स र इङ्गल्यान्डलाई पछार्दै स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा पुगेका छन्। वर्ल्ड कप चर्चालाई जारी राख्दै हामीले बिहीवार, जुलाई १७ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा न्यु साउथ वेल्स र भिक्टोरियाको सीमामा रहेको रिजनल शहर अल्ब्रीमा बसोबास गर्दै आएका रोजन रिमाल र रोविना रिमालसँग कुराकानी गरेका छौँ। अठार वर्षीय रोजन रिमाल फुटबल भिक्टोरिया अन्तर्गत एक रेफ्री हुन् भने, सानै उमेरदेखि मैदानमा सक्रिय रहँदै आएकी रोविना रिमाल मर्री युनाइटेड एफसीबाट कम्युनिटी प्रिमियर लिगकी खेलाडी हुन्। यसपालिको विश्वकपमा एआईको प्रयोग, केही विवादास्पद रेफ्री निर्णय, महिला विश्वकप २०२७ र फाइनल अगि फुटबल प्रेमीहरूले थाहा पाउनु पर्ने केही नियम लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्। Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament.  Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026  Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

  7. Jul 18

    FIFA World Cup 2026: France v England, who will win third place? - विश्वकप २०२६: फ्रान्स र इङ्गल्यान्ड, कसले मार्ला बाजी?

    After tournament favourites France and England both suffered semifinal defeats, the two sides will meet at Miami Stadium in Florida, USA, tomorrow morning to battle for third place. This is what Sydney-based Nepali sports analyst Sudin Pokharel predicts. - विश्वकप अवधिभर प्रमुख दाबेदारका रूपमा रहेका फ्रान्स र इङ्गल्यान्ड दुवैले सेमिफाइनलमा हार बेहोरेपछि, तेस्रो स्थानका लागि भोलि बिहान यी दुईबिच अमेरिकाको फ्लोरिडास्थित मायामी स्टेडियममा भिडन्त हुँदै छ। यसै सन्दर्भमा सिड्नीस्थित खेल विश्लेषक सुदिन पोखरेलको भविष्यवाणी सुन्नुहोस्। Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament.  Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026  Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

  8. Jul 16

    Argentina stuns England to set up World Cup final against Spain - इङ्ग्ल्यान्डलाई स्तब्ध पार्दै अर्जेन्टिनाले पक्का गर्‍यो स्पेनसँगक

    On Day 35 of the FIFA World Cup, Argentina snatched a dramatic 2-1 win over England late on, with Lionel Messi working his magic to book a spot in the final against Spain. - अर्जेन्टिनाले खेलको अन्तिम समयमा नाटकीय रूपमा २–१ को जित निकाल्दै इङ्ग्ल्यान्डलाई स्तब्ध बनाएको छ। टोलीलाई विश्वकप फाइनलमा पुर्‍याउन लियोनल मेस्सीको असिस्ट निकै महत्त्वपूर्ण रह्यो। ३५औँ दिनको अपडेट सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा। Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament.  Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।

About

Australia Ma Nepali Football is a podcast presented to you by SBS Nepali. This podcast will explore how Nepali migrants relied on a football, a popular community sports, to develop friendship during late 90s and has continued to become a source of comradery & community bonding. For many, weekly sports day is just more than a day to play football. It indeed is a day to reconnect with their motherland, with their friends from their land, with the language and the culture they know from their childhood. Australia Ma Nepali Football will also look at how the football has helped the Nepali youths to stay away from drugs & gambling and have provided support to those who needed it. - अस्ट्रेलियामा नेपाली फुटबल एसबिएस नेपालीद्वारा प्रस्तुत एक पोडकाष्ट हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरुको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपासी मित्रता गाँस्न कस्तो भुमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्ने छौ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जन्मदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकाष्टमा कसरी अस्ट्रेलियामा सामुदायिक रुपमा खेलिने फुटबलले नेपाली युवाहरुलाई लागू औषध र जुवाजाता खराब संगतबाट बच्न मद्द गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्ने छौ।

More From SBS Audio