Upaaya Lab - उपाय ल्याब

Kamal Dhakal

Welcome to the Upaaya Lab Podcast, join with Dr. Kamal Dhakal, a PhD physicist and leading scientist in Visual Neuroscience, as he skillfully guides you through the captivating intersections of science, philosophy, and spiritualism. Inspired by the Sanskrit word "Upaaya " meaning "skillful means to solve the problems, this is your space to challenge perspectives, expand your mind, and embark on a quest for reality. We cover topics molecule to medicine and Neuron to Nirvana. Disclaimer: The opinions are solely mine, not those of my employer, Abbvie, where I work as Sr. Scientist.

  1. FEB 14

    Moltbook- the Secret Social Network for AI Agents | EP 14

    अगाडी को हप्ता मैले चेतना के हो ? के #AI चेतनशील हुन्सक्छ भन्ने बारे भिडियो बनाएको थिए। यो हप्ता पश्चिमी मिडियाहरु मा एउटा समाचार ले खलबली मच्यायो। #AI एजेन्टहरु सामाजिक संजाल खोले र एक आपसमा कुरागर्न थाले, कतिले यसलाई अब यिनीहरु चेतनशिल हुन् थाले पनि भने । #NPR देखि #NewYorkTimesले यसलाई समाचार बनाए। हुनपनि #AI का लागि बनाएको सामाजिक संजाल #मोल्टबुक खोलेको एक हप्तैमा २० लाख #AIAgents ले एकाउन्ट खोले र अहिले सम्म एक करोड भन्दा बढि #म्य्सेज आदान प्रदान गरेका छन। तर यो आम मानिस ले सोचे जस्तो डरलाग्दो त् होईन तर यी बोटहरु कत्ति को शक्तिशाली हुन्छन भन्ने खुल्दुली छ। आउनु होस् हेरौ ति #AIAgents ले कस्ता कस्ता कुरा गर्दा रैछन त् जहाँ मानिसहरु लाइ प्रवेश पाउदैन

    23 min
  2. JAN 10

    EP10- Dance and Dementia- दैनिक निर्त्य गर्दा स्मरणशक्ति ह्राश ७६ प्रतिशतले कम हुन्छ

    Namaste and welcome back to Upaaya Lab. I am your host, Kamal Dhakal. We often hear that exercise is good for the body, but what if I told you there is one specific activity that can reduce the risk of dementia by a staggering 76 percent? It’s not running, it’s not weightlifting, and it’s not even a crossword puzzle. It is the art of Dance.Today, we dive deep into the neuroscience of rhythm. We’ll look at a landmark 21-year study from the New England Journal of Medicine to understand how dancing literally rewires our hippocampus. Then, we bridge this modern science with the ancient wisdom of the Shiva Tandava, exploring why the 'Cosmic Dance' is the ultimate technology for a sharp mind and a blissful soul. Let’s simplify the complex and find the 'Upaaya'—the solution—for a healthier brain."हामीले सधैं सुन्दै आएका छौं कि व्यायाम शरीरको लागि राम्रो हुन्छ, तर के तपाईंलाई थाहा छ एउटा यस्तो क्रियाकलाप छ जसले बिर्सने रोग अर्थात् 'डिमेन्सिया' को जोखिमलाई ७६ प्रतिशत सम्म कम गर्न सक्छ? यो दौडनु वा जिम जानु मात्र होइन, यो हो 'नृत्य' अर्थात् नाच।आजको अंकमा हामी लय (Rhythm) को स्नायुविज्ञान अर्थात् Neuroscience को बारेमा गहिरो छलफल गर्नेछौं। हामी न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनको २१ वर्ष लामो अनुसन्धानलाई केलाउनेछौं र बुझ्नेछौं कि नाचले कसरी हाम्रो मस्तिष्कको 'हिप्पोक्याम्पस' लाई पुनर्जीवित गर्छ। साथै, यो आधुनिक विज्ञानलाई हामी 'शिव ताण्डव' को प्राचीन दर्शनसँग जोड्नेछौं। आउनुहोस्, जटिल सिद्धान्तहरूलाई सरल भाषामा बुझौं र स्वस्थ मस्तिष्कका लागि सही 'उपाय' खोजौं।"Disclaimer: views and material presented in this channel are mine, not of my employer

    38 min
  3. JAN 1

    New Year 2026 Resolution |हरेक दिन कम्तिमा २० मिनेट ध्यान गर्ने प्रतिज्ञा गरौ|

    अंग्रेजी नयाबर्ष २०२६ को सबै लाइ शुभकामान। आउनुहोस यो बर्ष हरेक दिन कम्तिमा २० मिनेट ध्यान गर्ने प्रतिज्ञा गरौ। नयाबर्ष मा हामीले धेरै प्रतिज्ञा गार्छौ तर ति कमै मात्र पुरा हुन्छन। अहिले संसार भरि अशान्ति, युद्द, अनिश्चितता मौलाउदै गएको र परस्पर प्रेम र सद्भाव, दयामाया करुणा भने ओईलाउदै गएको छ। ध्यान गर्ने बानि को विकास गर्ने हो भने हामी भित्र को करुणाको जागरण हुन्छ र करुणा भरिएको मनिष हिंसा र युद्द चाहदैन। आजको यो उपाय ल्याब पोडकास्ट मा यहि कुरा लाइजोड दिदै जापानमा विकास भएको बुद्ध दर्शनको महायान भित्र को एक ध्यान पद्धति जाजेंन को चर्चा गरेको छु समय मिल्द सुन्नु होला है

    28 min
  4. 12/23/2025

    Cosmetics - Hope, Hype or Hoax | अनुहारको छालालाइ सुन्दर कसरि बनाउने एन्टी एजिंग र एन्टी रिङ्गकल क्रिम भित्र को काह

    onfused by viral skincare trends? Welcome to your science-backed guide to healthy skin. We dive deep into the chemistry of ingredients, debunk expensive myths, and explain the biological facts behind skincare products. Whether you're curious about Retinol, Vitamin C, or the latest "miracle" cream, we help you distinguish between marketing hype and real results. के तपाईं भाइरल स्किनकेयर ट्रेन्डहरूबाट झुक्किनुभएको छ? छालाको हेरचाह र यसको विज्ञान बुझ्नको लागि यो तपाईंको आधिकारिक गाइड हो। हामी विभिन्न स्किनकेयर उत्पादनहरूमा हुने सामग्रीहरूको रसायन (Chemistry), यसका फाइदाहरू, र बजारमा फैलिएका भ्रमहरूका बारेमा वैज्ञानिक तथ्यहरू प्रस्तुत गर्दछौं।Disclaimer : I am a Sr. Scientist in Pharmaceutical Industry, views and opinion are mine they do the represent my employer.

    37 min
4.8
out of 5
5 Ratings

About

Welcome to the Upaaya Lab Podcast, join with Dr. Kamal Dhakal, a PhD physicist and leading scientist in Visual Neuroscience, as he skillfully guides you through the captivating intersections of science, philosophy, and spiritualism. Inspired by the Sanskrit word "Upaaya " meaning "skillful means to solve the problems, this is your space to challenge perspectives, expand your mind, and embark on a quest for reality. We cover topics molecule to medicine and Neuron to Nirvana. Disclaimer: The opinions are solely mine, not those of my employer, Abbvie, where I work as Sr. Scientist.