Nepal Speaks 🇳🇵

animesh shrestha

Join in for 📻

Episodes

  1. The Credit Trap - उधारको अर्थतन्त्र 🎙️ NEPAL SPEAKS

    21h ago

    The Credit Trap - उधारको अर्थतन्त्र 🎙️ NEPAL SPEAKS

    The Credit Trap - उधारको अर्थतन्त्र नेपालको बजारमा धेरै व्यवसायहरू नाफाको अभावले होइन, आफ्नै कमाइ समयमा नफर्किने समस्याले संघर्ष गरिरहेका छन्। व्यापार उधार केवल पैसा नउठ्नुको कथा होइन। जब एउटा पसलले आफ्नो पैसा समयमा पाउँदैन, त्यसको असर अर्को व्यापारीमा पर्छ। त्यसपछि Distributor, Manufacturer, कर्मचारी, परिवार, र अन्ततः सम्पूर्ण अर्थतन्त्र प्रभावित हुन्छ। यो केवल Financial Issue होइन, यो Trust, Ethics, र Responsibility को विषय पनि हो। किन बजारमा उधार बढिरहेको छ?किन व्यवसायहरू दबाबमा छन्?यसले मानिसको सोच र देशको अर्थतन्त्रलाई कसरी असर गरिरहेको छ? यिनै प्रश्नहरूको गहिरो विश्लेषणसहित... NEPAL SPEAKS 🎙️ - The credit trap ( व्यापार उधार ) जहाँ हामी व्यवसाय, अर्थतन्त्र, जिम्मेवारी, र समाधानका बारेमा खुला रूपमा कुरा गर्छौं। यो Episode मा हामी छलफल गर्छौं: • उधारको बढ्दो संस्कृतिले बजारलाई कसरी असर गरिरहेको छ• किन साना तथा मध्यम व्यवसायहरू सबैभन्दा बढी प्रभावित भइरहेका छन्• पैसाको प्रवाह रोकिँदा अर्थतन्त्रमा कस्तो श्रृंखलाबद्ध असर पर्छ• नैतिक व्यवसायिक व्यवहार र बलियो सरकारी नीतिले कसरी समाधान दिन सक्छ "The bitterness of poor quality remains long after the sweetness of low price is forgotten."— Benjamin Franklin किनभने स्वस्थ अर्थतन्त्र केवल पैसाले होइन, विश्वास, अनुशासन र उत्तरदायित्वले निर्माण हुन्छ। 🎙️ NEPAL SPEAKS - Animesh Shrestha

    6 min

About

Join in for 📻