SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. قبل ١٣ ساعة

    ‘Never dreamt of earning this much by playing cricket!’ - ‘क्रिकेट खेलेरै यति कमाइन्छ भन्ने सोच थिएन!’

    Former Nepal national cricketer Subash Khakurel, who has been living in Australia, is currently in Nepal for the ongoing second season of Nepal Premier League (NPL). Khakurel is the Assistant Coach for the Lumbini Lions. Our Nepal correspondent Pratichya Dulal spoke with Khakurel about the changing landscape of cricket in Nepal. - केही वर्ष यता अस्ट्रेलिया बस्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल हाल नेपालमा छन्। यस पटकको उनको नेपाल भ्रमण चाहिँ नेपाल प्रिमियर लिग (एनपीएल)ले जुराएको हो। एनपीएल २ अन्तर्गत लुम्बिनी लायन्ससँग एक सहायक प्रशिक्षको भुमिकामा देखिएका खकुरेलसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले नेपालमा क्रिकेटको बद्लिँदो अवस्था बारे गरेको कुराकानी सुन्नुहोस्।

    ١١ من الدقائق
  2. قبل يوم واحد

    Australia-Nepal relations 65 years: Winners and losers - अस्ट्रेलिया-नेपाल ६५ वर्षको सम्बन्ध: के पाइयो, के गुमाइयो?

    This year marks the 65th anniversary of diplomatic relations between Australia and Nepal. To mark the occasion, the Australian Embassy in Nepal hosted an event in Kathmandu on Saturday, 15 November. Australia’s Ambassador to Nepal Leanne Johnston and Nepal’s Prime Minister Sushila Karki were among the attendees. Our Nepal correspondent Pratichya Dulal spoke with several participants, including Tribhuvan University’s Assistant Professor of Journalism Lekhnath Pandey, University of Technology Sydney (UTS) alumni Anshmi Sharma, Senior Program and Research Assistant at the Institute for Integrated Development Studies (IIDS) Sneha Ghimire, UTS graduate and entrepreneur Bidhan Sharma, University of Sydney graduate and entrepreneur Arushree Sharma Khatiwada and Khem Lakai, a member of the Australian Embassy Business Advisory Group, about how they view the diplomatic relationship between the two countries. - यो वर्ष, अस्ट्रेलिया र नेपाले दौत्य सम्बन्ध कायम गरेको ६५ वर्ष पुगेको छ। यस अवसरमा नेपालस्थित अस्ट्रेलियन दूतावासले शनिवार, १५ नोभेम्बरका दिन काठमाण्डूमा एक कार्यक्रम आयोजना गरेको थियो। नेपालका लागि अस्ट्रेलियाकी राजदूत लियन जन्स्टन र नेपाली प्रधानमन्त्री सुशीला कार्की उक्त अवसरमा उपस्थित थिए। सोही कार्यक्रममा भाग लिन आएका र हाल त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक रहेका लेखनाथ पाण्डे लगायत अस्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नी (युटीएस)मा पढेर नेपाल फर्किएकी अंश्मी शर्मा, सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस)की एक सिनियर प्रोग्राम एन्ड रिसर्च एसिस्टेन्ट स्नेहा घिमिरे, युटीएसमै पढेर हाल नेपालमा विद्युतीय सवारीसाधनको क्षेत्रका एक उद्यमी विधान शर्मा, युनिभर्सिटी अफ सिड्नीमा पढाइ पछि नेपाल फर्किएकी उद्यमी आरुशी शर्मा र अस्ट्रेलियन एम्बेसी बिज्नेस एडभाइजरी ग्रुपका सदस्य खेम लकाईसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले दुइ देशको दौत्य सम्बन्धलाई कसरी हेर्नु हुन्छ भनी गरेको कुराकानी सुन्नुहोस्।

    ١٠ من الدقائق

مقاطع ترويجية

٤٫٥
من ٥
‫١١ من التقييمات‬

حول

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

المزيد من SBS Audio