अस्ट्रेलियामा हुर्कँदै गरेका नेपाली समुदायका बालबालिका र तिनका अभिभावकहरूसँग हालै एसबीएसको मेलबर्न स्टुडियोमा हामीले तिहार, ह्यालोवीन लगायत नेपाल भ्रमणका बारेमा कुराकानी गरेका थियौँ। तिहारको रमाइलो पक्ष, ह्यालोवीनमा ‘ट्रिक अर ट्रिट’ गर्ने चलन र बच्चाहरूले चाडबाड र नेपाली भाषामा देखाएको रुचिबारे गरिएको कुराकानी सुन्नुहोस्।
Informações
- Podcast
- Canal
- FrequênciaDiário
- Publicado12 de outubro de 2025 às 23:05 UTC
- Duração19min
- ClassificaçãoLivre