SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 18분 전

    What health issues are most common among children in Australia? - बालबालिकाहरूका स्वास्थ्य समस्या र अस्ट्रेलियामा अभिभावकहरूले ध्यान

    Australia often experiences seasonal infections and illnesses, such as the flu, during times of weather change. SBS Nepali spoke to Sydney GP Dr Prabin Pathak about the common health issues in children and the safe practices that parents with young children at home should follow. - मौसम परिवर्तन हुने समयमा अस्ट्रेलियामा बस्ने बालबालिकामा प्राय सिजनल इन्फेक्सन,फ्लु जस्ता स्वास्थ्य समस्या देखिने गरेको बताइन्छ। यसबाहेक नेपाली समुदायका बालबालिकाहरूमा दम, अटिजम्, स्पीच डिले जस्ता समस्याहरू पनि देखिने गरेको सिड्नीस्थित एक जीपी प्रबिन पाठक बताउँछन्। बालबालिकाहरूमा प्राय देखिने स्वास्थ्य के हुन् र स-साना बालबालिका घरमा भएका अभिभावकले गर्नु पर्ने सुरक्षित व्यवहारका बारेमा पाठकसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

    9분
  2. 12시간 전

    रेडियो कार्यक्रम: पुरस्कार जित्ने नेपाली, अस्ट्रेलियामा डेटिङ र एक चर्चित रेडियोकर्मीको बिदाइ

    हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, १८ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, समुदायमा योगदान पुर्‍याएकोमा २०२५ सर जन मोनाश अवार्डबाट सम्मानित भएका मेलबर्नका राजु अधिकारीसँगको कुराकानी, रेडियोकर्मी जन लजको बिदाइ लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

    52분
  3. 18시간 전

    Asbestos-contaminated play sand: more schools close - अस्ट्रेलियामा बालबालिकाले खेल्दै सिक्ने वस्तुमा ‘एस्बेस्टोस’ भेटिएपछि च

    A national recall for imported coloured play sand contaminated with asbestos has expanded its impact. There are now school closures and remediation efforts across South Australia, the ACT and Tasmania over concerns about the contamination. Experts suggest the potential for long-term harm depends on the specific type of asbestos found and whether the sand is free-flowing enough to allow for inhalation. - अस्ट्रेलियामा आयातित केही रङ्गिन ‘प्ले स्यान्ड’मा एसबेस्टोस भेटिए पछि देश भर गत हप्ता चेतावनी जारी गरिएको थियो। साउथ अस्ट्रेलिया, एसिटी र टास्मेनियाका विभिन्न स्थानमा विद्यालयहरू पूर्ण वा आंशिक रूपमा बन्द गरिएका थिए। विशेषज्ञहरू भन्छन् कि यसको दीर्घकालीन असर बुझ्नका लागि, कस्तो प्रकारको एस्बेस्टोस फेला परेको हो, र त्यो श्वासप्रश्वास गर्दा कत्तिको सजिलै फोक्सोमा जान्छ भन्ने कुरामा भर पर्छ। एक रिपोर्ट।

    8분
  4. 1일 전

    अस्ट्रेलियामा किन बारम्बार नेपालीहरू सडक दुर्घटनामा पर्छन्?

    भिक्टोरियामा गत सेप्टेम्बरयता मात्रै सडक दुर्घटनामा परि पाँच जना नेपालीहरूको ज्यान गएको छ। पछिल्लो समय अस्ट्रेलियामा नेपाली समुदायको सङ्ख्या उकालो लाग्दै जाँदा यस्ता घटनाहरूका समाचार पनि बढ्न थालेका छन्। तर यसलाई सम्बोधन गर्न नेपाली सामुदायिक संस्थाहरूले के-कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् त? यसेै सन्दर्भमा हामीले भिक्टोरियाका लागि नेपाल सरकारका दूत र अस्ट्रेलियामा आधारित संस्था अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क (एएनपीएल)का अध्यक्ष रहेका नीराजन गौली, गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनए) भिक्टोरियाका संयोजक महादेव धानुक, जीलङ नेपाली एसोसिएसनका अध्यक्ष नीरज कारन्जीत, ग्रेटर जीलङ नेपाली कम्युनिटीका अध्यक्ष सन्तोष पाण्डे र गाडी चलाउन सिकाउँदै आएका मेलबर्नका योगेश थपलियासँग सडक सुरक्षा र दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सतर्कता लगायतका  विषयहरूमा गरेको कुराकानी समावेश गरी तयार पारेको रिपोर्ट सुन्नुहोस्।

    13분

예고편

4.5
최고 5점
11개의 평가

소개

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

SBS Audio의 콘텐츠 더 보기