SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 2 小時前

    ‘Malashree dhun sounds the same as it used to 50 years ago!’ - मालश्री धुन: ‘५० वर्ष अगाडि जे सुन्या थिएँ, आज पनि त्यही रूपमा छ’

    Professor Dhrubesh Chandra Regmi is among leading sitar players in Nepal. Regmi is part of the musical group ‘Sukarma’, and his solo albums have been a bridge between Nepali classical music and the younger generation. Regmi teaches music at Tribhuvan University and his recent book ‘Nepal Sangeet Durbar’ explores the history and contemporary state of Nepali music. Our Nepal correspondent Girish Subedi spoke to Regmi about ‘Malashree Dhun’, a tune prominently played during the annual Dashain festival. - नेपालमा सङ्गीत शिक्षा, अनुसन्धान, र संरक्षणको क्षेत्रमा काम गर्दै आएका ध्रुबेशचन्द्र रेग्मी नेपालका अग्रणी सितारवादक मध्ये एक हुन्। उनी चर्चित सङ्गीत समूह ‘सुकर्मा’सँग पनि आबद्ध छन्। आफ्ना एकल एल्बमहरू मार्फत नेपाली शास्त्रीय सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्‍याएका उनले हालै ‘नेपाल सङ्गीत दरबार’ नामको एक किताब मार्फत नेपाली सङ्गीतको इतिहास, संरचना र समकालीन स्थितिबारे विश्लेषण पनि गरेका छन्। लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा सङ्गीत विषयमा प्राध्यापन पनि गर्दै आएका प्राध्यापक रेग्मीसँग नेपालका संवाददाता गिरिश सुवेदीले दशैंको अवसरमा बजाइने र सुनिने मालश्री धुनको बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।

    13 分鐘
  2. 6 小時前

    ‘No one can stop Nepal from becoming a test nation if they seize the opportunity!’ - ‘मौकालाई सदुपयोग गरे नेपाललाई टेस्ट राष्ट्र बन्नबाट कसैले रो

    The Nepali national men's cricket team achieved a 2-1 series T20 victory over West Indies in the United Arab Emirates. On the second day of the three-day series, the West Indies’ 83-run loss is the lowest total ever posted by a full member against an associate nation. Nepal’s 90-run win also represents the biggest winning margin an associate team has recorded over a full member. SBS Nepali spoke with Melbourne-based cricketer Santosh Bastakoti about Nepal’s performance and future in cricket. - नेपालले संयुक्त अरब इमिरेट्समा आयोजना भएको टी-२० सिरिज अन्तर्गत सोमवार राति भएको खेलमा वेस्ट इन्डिजलाई ८३ रनमै अलआउट गरेर एसोसिएट राष्ट्रले पूर्ण सदस्य माथि हालसम्मकै सबैभन्दा ठुलो अन्तरको जित हासिल गर्न सफल भएको छ। पूर्ण सदस्य राष्ट्रलाई एउटा एसोसिएट राष्ट्रको ऐतिहासिक जितको रूपमा यसलाई हेरिँदै गर्दा, उक्त खेलमा नेपालले ९० रनको फराकिलो अन्तरले जितेको हो। मङ्गलवार नेपालले वेस्ट इन्डिज विरूद्ध भएको अन्तिम खेलमा भने १० विकेटले हार बेहोरेको छ। सोमवारको खेल पछि मेलबर्नस्थित क्रिकेट खेलाडी एवम् अम्पायर सन्तोष बस्ताकोटीसँग नेपालको प्रदर्शनलाई लिएर एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

    8 分鐘

預告片

4.5
(滿分 5 顆星)
11 則評分

簡介

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

「SBS Audio」的更多內容

你可能也會喜歡