SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. HÁ 3 H

    Tributes flow for broadcaster John Laws who has died aged 90 - अस्ट्रेलियन रेडियो जगत्‌मा सात दशक बिताएका जन लज प्रति श्रद्धाञ्जलीको

    Tributes have been flowing for the legendary broadcaster John Laws, one of Australia’s most influential talkback radio presenters, from former colleagues to politicians who once feared him. He recently died at the age of 90. Laws’ career, which spanned more than seven decades, was not without its controversies. Sachit Khakurel reports. - आफ्नो ७० वर्षे व्यावसायिक यात्रा अवधि भर १७ जना प्रधानमन्त्रीसँग अन्तरवार्ता लिन भ्याएका र ’गोल्डन टन्सिल’ उपनामबाट चिनिएका  रिचर्ड जन सिङ्क्लेयर लज भेडा फार्ममा काम गर्दा गर्दै सङ्गीत हुँदै सञ्चार क्षेत्रमा आइपुगेका थिए। जीवनका ९० वसन्त पार गरेका लजको केही दिन अगि मृत्यु भएपछि बुधवार, १९ नोभेम्बरमा सिड्नी स्थित एक गिर्जाघरमा अन्तिम बिदाइको कार्यक्रम राखिएको छ। कस्तो थियो त उनको रेडियो यात्रा र उनलाई सम्झनेहरू के भन्छन् त?

    6min
  2. HÁ 14 H

    ‘I value a book’s journey’: Madan Puraskar winner Chuden Kabimo - ‘किताबको यात्रामा विश्वास गर्छु’: २०८१ मदन पुरस्कार विजेता छुदेन का

    West Bengal-based Chuden Kabimo's book ‘Urmaal’ was awarded the Madan Puraskar this year. The book is based on the stories and struggles of tea plantation workers. Kabimo, who had previously written ‘Faatsung’ based on the Gorkhaland movement, says a book makes its own journey. Our Nepal correspondent Prayas Dulal spoke with Kabimo about his writing process and upcoming projects. - नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको कृती उरमालले वि.स. २०८१ को मदन पुरस्कार पायो। उरमाल चिया बगानसँग जोडिएका व्यक्तिहरूको कथा हो। प्रकाशन पछिको यात्रा किताब स्वयंले गर्छ भन्ने मान्यता राख्ने काविमोले यस अघि गोर्खाल्याण्ड आन्दोलनमा आधारित उपन्यास फातसुङ लेखेका थिए। पुरस्कार लिन काठमाण्डू आएका बेला नेपाल संवाददाता प्रयास दुलालले काविमोसँग गरेको कुराकानी सुन्नुहोस्।

    9min
  3. HÁ 1 DIA

    Nepal Update: Australia-Nepal diplomatic ties celebrated, record-breaking tourists in October and NPL 2 - नेपाल अपडेट: अस्ट्रेलियासँगको दौत्य सम्बन्ध ६५ वर्षमा,

    Listen to the latest weekly update from Nepal, including an event in Kathmandu to mark 65 years of Nepal-Australia relations, claims of record-breaking tourists entering Nepal in October, Nepal being awarded for reducing carbon emissions, and the second season of Nepal Premier League (NPL) to begin from Monday, 17 November. - अस्ट्रेलियासँग नेपालको दौत्य सम्बन्ध विस्तार भएको ६५ वर्ष भएको अवसरमा काठमाण्डूमा एक कार्यक्रम आयोजना, अक्टोबर महिनामा हालसम्मै सबैभन्दा धेरै पर्यटक नेपाल आएको एक मन्त्रीको भनाई, कार्बन उत्सर्जन घटाए बापत नेपाल पुरस्कृत र नेपाल प्रिमियर लीग क्रिकेट प्रतियोगिताको दोस्रो सिजनको तयारी पुरा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

    7min

Trailers

4,5
de 5
11 avaliações

Sobre

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Mais de SBS Audio