SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. -5 H

    Nepal Update: Australia-Nepal diplomatic ties celebrated, record-breaking tourists in October and NPL 2 - नेपाल अपडेट: अस्ट्रेलियासँगको दौत्य सम्बन्ध ६५ वर्षमा,

    Listen to the latest weekly update from Nepal, including an event in Kathmandu to mark 65 years of Nepal-Australia relations, claims of record-breaking tourists entering Nepal in October, Nepal being awarded for reducing carbon emissions, and the second season of Nepal Premier League (NPL) to begin from Monday, 17 November. - अस्ट्रेलियासँग नेपालको दौत्य सम्बन्ध विस्तार भएको ६५ वर्ष भएको अवसरमा काठमाण्डूमा एक कार्यक्रम आयोजना, अक्टोबर महिनामा हालसम्मै सबैभन्दा धेरै पर्यटक नेपाल आएको एक मन्त्रीको भनाई, कार्बन उत्सर्जन घटाए बापत नेपाल पुरस्कृत र नेपाल प्रिमियर लीग क्रिकेट प्रतियोगिताको दोस्रो सिजनको तयारी पुरा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

    7 min
  2. -1 J

    Mosquito and soccer: Listen to our latest radio program - लामखुट्टे र फुटबल: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस्

    Listen to our radio program first aired on SBS South Asian on Thursday, 16 November 2025 at 2 PM, focusing on weekly world news, the COP30 summit, Victoria Government's free Japanese Encephalitis Virus (JEV) vaccination programs in regional areas and the upcoming ‘A‘ Division League in Nepal. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १३ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका विश्व समाचार लगायत कोप३० जलवायु सम्मेलन, रिजनल भिक्टोरियामा लामखुट्टे विरुद्ध नि:शुल्क खोप र नेपालमा ‘ए’ डिभिजन लिगबारे भएका पछिल्ला कुराकानी लगायतका विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

    52 min

Bande-annonce

4,5
sur 5
11 notes

À propos

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Plus de contenus par SBS Audio

Vous aimeriez peut‑être aussi