SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 11시간 전

    अस्ट्रेलियामा किन बारम्बार नेपालीहरू सडक दुर्घटनामा पर्छन्?

    भिक्टोरियामा गत सेप्टेम्बरयता मात्रै सडक दुर्घटनामा परि पाँच जना नेपालीहरूको ज्यान गएको छ। पछिल्लो समय अस्ट्रेलियामा नेपाली समुदायको सङ्ख्या उकालो लाग्दै जाँदा यस्ता घटनाहरूका समाचार पनि बढ्न थालेका छन्। तर यसलाई सम्बोधन गर्न नेपाली सामुदायिक संस्थाहरूले के-कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् त? यसेै सन्दर्भमा हामीले भिक्टोरियाका लागि नेपाल सरकारका दूत र अस्ट्रेलियामा आधारित संस्था अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क (एएनपीएल)का अध्यक्ष रहेका नीराजन गौली, गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनए) भिक्टोरियाका संयोजक महादेव धानुक, जीलङ नेपाली एसोसिएसनका अध्यक्ष नीरज कारन्जीत, ग्रेटर जीलङ नेपाली कम्युनिटीका अध्यक्ष सन्तोष पाण्डे र गाडी चलाउन सिकाउँदै आएका मेलबर्नका योगेश थपलियासँग सडक सुरक्षा र दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सतर्कता लगायतका  विषयहरूमा गरेको कुराकानी समावेश गरी तयार पारेको रिपोर्ट सुन्नुहोस्।

    13분
  2. 1일 전

    Tributes flow for broadcaster John Laws who has died aged 90 - अस्ट्रेलियन रेडियो जगत्‌मा सात दशक बिताएका जन लज प्रति श्रद्धाञ्जलीको

    Tributes have been flowing for the legendary broadcaster John Laws, one of Australia’s most influential talkback radio presenters, from former colleagues to politicians who once feared him. He recently died at the age of 90. Laws’ career, which spanned more than seven decades, was not without its controversies. Sachit Khakurel reports. - आफ्नो ७० वर्षे व्यावसायिक यात्रा अवधि भर १७ जना प्रधानमन्त्रीसँग अन्तरवार्ता लिन भ्याएका र ’गोल्डन टन्सिल’ उपनामबाट चिनिएका  रिचर्ड जन सिङ्क्लेयर लज भेडा फार्ममा काम गर्दा गर्दै सङ्गीत हुँदै सञ्चार क्षेत्रमा आइपुगेका थिए। जीवनका ९० वसन्त पार गरेका लजको केही दिन अगि मृत्यु भएपछि बुधवार, १९ नोभेम्बरमा सिड्नी स्थित एक गिर्जाघरमा अन्तिम बिदाइको कार्यक्रम राखिएको छ। कस्तो थियो त उनको रेडियो यात्रा र उनलाई सम्झनेहरू के भन्छन् त?

    6분

예고편

4.5
최고 5점
11개의 평가

소개

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

SBS Audio의 콘텐츠 더 보기