SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. HÁ 6 H

    SBS Nepali Finance Talk: Are you a Gen Z saving for your first home in Australia? - आर्थिक कुराकानी: जेन जीले अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्न कस

    From October 1, Australians buying their first home can enter the market with a five per cent deposit instead of the traditional 20 per cent, under the government's expanded First Home Guarantee scheme. How can the demographics, including Gen Z, make the most of this opportunity? In this episode of our monthly finance chat, financial advisor Bishwas Bhattarai discusses government policy, key considerations before using home equity for investment and the latest trends in Australia’s property market. - यस महिनाको आर्थिक कुराकानीमा तपाईँलाई स्वागत छ। अक्टोबर लागेसँगै लेबर सरकारको 'फर्स्ट होम ग्यारेन्टी स्किम' अन्तर्गत पाँच प्रतिशत डिपोजिट तिरेर घर खरिद गर्न सकिने योजना लागू भएको छ। पहिलो पटक घर किन्दै गरेकालाई सहयोग गर्ने उक्त सरकारी नीतिबाट नेपाली मूलका जेन जीले चाहिँ कसरी फाइदा लिन सक्छन् त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग नयाँ सरकारी नीति, 'इक्विटी' निकालेर लगानी गर्दा विचार पुर्‍याउनु पर्ने कुराहरू लगायत अस्ट्रेलियाको घरजग्गा बजारको पछिल्लो अवस्थाका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

    12min
  2. HÁ 1 DIA

    Nepali cricket in Victoria backs state's integrity policies as new season begins - क्रिकेट कुराकानी: खेलमा आवद्ध बालबालिका र युवाहरूको सुरक्षा कस

    As cricket season kicks off in Australia, SBS Nepali spoke with Sudeep Neupane, President of the Victorian Nepalese Cricket Association (VNCA), about their recent endorsement of Cricket Victoria’s renewed integrity policies and how these are being incorporated into the local cricket community. - अस्ट्रेलियामा क्रिकेट सिजन सुरु भएसँगै भिक्टोरियन नेपलिज क्रिकेट एसोसिएसन (भीएनसीए)ले, क्रिकेट भिक्टोरियाका ‘इन्टेग्रिटी पोलिसी’हरू प्रति हालै समर्थन जनाएको थियो। क्रिकेट भिक्टोरियाले, इमानदारिताका लागि रहेका आफ्ना उक्त निष्ठा नीतिहरूमा सन् २०२४ को अगस्ट महिनामा केही फेरबदलहरू गरेको थियो, र त्यस प्रति हरेक वर्ष समर्थन जनाउनु पर्ने प्रावधान रहेको भीएनसीएका अध्यक्ष सुदिप न्यौपानेले बताएका छन्। सोही नीतिहरूमा के-के पर्दछन्, कसरी लागू भइरहेका छन् र बहु-सांस्कृतिक पृष्ठभूमि तथा अपाङ्गता भएका बालबालिकाको सुरक्षाका लागि अपनाइएका विधिहरू लगायतका विषयमा न्यौपानेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

    16min

Trailers

4,5
de 5
11 avaliações

Sobre

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Mais de SBS Audio

Você também pode gostar de