SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

गत सात दिनका प्रमुख विश्व समाचार

दक्षिण पूर्वी एसियामा १४ सय जनाको मृत्यु हुने गरी आएको बाढी जलवायु सम्बन्धी चेतावनी रहेको वैज्ञानिकहरूको भनाइ, मलेसिया एयरलाइन्सको एमएच३७० विमानको खोजी जारी राखिने र लिड्स युनाईटेड्ससँग हार बेहोरे पछि चेल्सीको प्रिमीयर लिग उपाधि जित्ने आशामा ठुलो धक्का लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।