
तिहार विशेष रेडियो कार्यक्रम: क्वीन्सल्यान्डको रिजनल शहर केर्न्सबाट
आउँदै गरेको ‘फेस्टिभल अफ लाइट्स’को अवसरमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,७०० सुदुरउत्तरमा रहेको क्षेत्रीय शहर केर्न्सबाट आफ्नो रेडियो कार्यक्रम प्रसारण गरेका थिए। बिहिवार, ९ अक्टोबरमा उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। रिजनल अस्ट्रेलियाको जीवन, नेपाली समुदाय, तिहार लगायतका विषयमा प्रत्यक्ष रेडियो प्रसारणमा गरिएको कुराकानी पोडकास्टमा सुन्नुहोस्।
Информация
- Подкаст
- Канал
- ЧастотаЕжедневно
- Опубликовано12 октября 2025 г. в 23:51 UTC
- Длительность53 мин.
- ОграниченияБез ненормативной лексики