
Government considering offshore recognition of migrant skills - दक्ष कामदार अस्ट्रेलिया आउनु अगावै सिप जाँच गरेर मान्यता दिने योजनामा
Home Affairs Minister Tony Burke says the government is working on the possibility of an offshore recognition of skills. He says this will help save time and money for skilled migrants looking to move to Australia. - गृह मामिला मन्त्री टोनी बर्कले अस्ट्रेलिया आउन चाहने कामदारहरूको सिप वा दक्षता जाँच विदेशमै गर्ने व्यवस्था गर्ने बारेमा सोचिरहेको बताएका छन्। यसले समय र पैसाको समेत बचत हुने उनको भनाई छ। एक रिपोर्ट।
資訊
- 節目
- 頻道
- 頻率每日更新
- 發佈時間2025年10月21日 上午6:05 [UTC]
- 長度5 分鐘
- 年齡分級兒少適宜