SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. HACE 5 H

    US brings peace plan to Putin as Russia blames Europe for delays - किन लगाए पुटिनले युरोपलाई शान्ति वार्ता बिथोल्न खोजेको आरोप?

    Russian President Vladimir Putin has been meeting with President Donald Trump's son-in-law Jared Kushner and envoy Steve Witkoff for talks on a possible way to end the deadliest European conflict since World War Two. Just before the meeting, President Putin warned Europe that it would face swift defeat if it went to war with Russia, and he dismissed European counter-proposals on Ukraine as being absolutely unacceptable to Russia. - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुशनर र अमेरिकी विशेष दूत स्टिभ विट्कफसँग युक्रेनमा जारी द्वन्द्व अन्त्यका सम्भावित उपायबारे हालै मस्कोमा वार्ता गरेका थिए। बैठक सुरु हुनु ठिक अगि राष्ट्रपति पुटिनले युरोपलाई चेतावनी दिँदै रुससँग युद्ध भए छिटो पराजय भोग्नुपर्ने बताएका थिए। उनले युक्रेनको विषयमा युरोपेली देशहरूले अगि सारेका वैकल्पिक प्रस्तावहरू रुसका लागि “पूर्ण रूपमा अस्वीकार्य” रहेको पनि जनाएका छन्। एक रिपोर्ट।

    7 min
  2. HACE 8 H

    NAATI: How to use Nepali translator and interpreter services in Australia? - नाटी: अस्ट्रेलियामा नेपाली दोभाषे र अनुवादक सेवा कसरी लिने?

    Melbourne-based Sudhir Shakya is a NAATI-accredited translator and interpreter. He says that the services of Nepali interpreters are mostly used in hospitals, courts and legal matters. Shakya spoke with SBS Nepali about his experience working as an interpreter, opportunities, challenges and the importance of translators and interpreters, especially in a health setting. Supported by NAATI. - तपाईंले नाटी (NAATI)को बारेमा सुन्नु भएको होला, वा आफूले नाटीको परीक्षा पनि दिनु भएको होला। अस्ट्रेलियामा एक नाटीद्वारा मान्यता प्राप्त दोभाषे र अनुवादकको भूमिका के हुन्छ भनी सोचिरहनुभएको छ भने, तपाईंको प्रश्न को जवाफ आज हामी लिएर आएका छौँ। मेलबर्न बसिन्दा सुधिर शाक्य, नाटीबाट मान्यता प्राप्त दोभाषे र अनुवादक हुन्। उनी भन्छन् कि अष्ट्रेलिया नेपाली दोभाषेहरुको सेवा धेरै जस्तो, अस्पताल र अदालतहरूमा प्रयोग हुने गरेको छ। र कतिपय समयमा, कोही अंग्रेजीमा पोख्ता भए तापनि, विशेष गरी कानुनी मामिलाहरुमा, दोभाषेको सहयोगले धेरै मद्दत पुर्याउँछ। एक दोभाषेको रूपमा काम गर्दा आफ्ना अनुभव, अवसर र विशेष गरी स्वास्थ्य सेवाहरू लिँदा कसरी सहयोग लिने भन्ने बारेमा, शाक्यले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। Supported by NAATI.

    24 min

Tráilers

4.5
de 5
11 calificaciones

Acerca de

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Más de SBS Audio