SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 6 GIỜ TRƯỚC

    'It shouldn't be painful to be a woman': Victorian report lays bare health care battle - ‘जिउ दुखेर जँचाउन जाँदा डिप्रेसनको औषधी दिएर पठाउँछन्’

    The Victorian government has released the final report of an inquiry into women's experiences of pain - and it's made for some uncomfortable reading. Shaped by the experiences of 13,000 women and girls, the report has revealed gender health gaps, experiences of medical bias, sexism and misogyny, and feelings of being ignored or dismissed by clinicians are rampant throughout the Victorian health system. - महिलाहरूले अनुभव गर्ने गरेका दुखाइका बारेमा गरिएको छानबिन पछि भिक्टोरिया सरकारले एक रिपोर्ट सार्वजनिक गरेको छ। करिब १३,००० महिला र किशोरीहरूको अनुभवमा आधारित उक्त प्रतिवेदनले राज्यका स्वास्थ्य सेवामा चिकित्सकीय पूर्वाग्रह वा ‘मेडिकल बायस’ र लैङ्गिक भेदभावदेखि उपचारका क्रममा बेवास्ता भोग्ने गरेको जनाएको छ।

    9 phút
  2. 22 GIỜ TRƯỚC

    ‘We have to act now’: 'Stubborn' workplace racism sparks call for major inquiry - जातीय भेदभाव: एक शिक्षिकाले २० वर्षदेखिको काम किन अचानक छोडिन्?

    Australia's race discrimination commissioner Giridharan Sivaraman says Australia needs a national inquiry into racism in workplaces. He has made the remarks as community leaders, advocates and trade union gathered in Canberra to examine systemic barriers faced by First Peoples and other racialised communities in the workplace. - अस्ट्रेलियाका कार्यस्थलहरूमा जातीय भेदभाव निर्मूल गर्नका लागि देशव्यापी रूपमा एक राष्ट्रिय स्तरको छानबिन हुन आवश्यक रहेको जातीय भेदभाव सम्बन्धि कमिश्नरको भनाइ छ। काम गर्ने ठाउँहरूमा आदिवासी र अन्य समुदायहरूले भोग्ने गरेका प्रणालीगत बाधाहरूको विषयमा हालै क्यानबरामा विभिन्न सामुदायिक अगुवा, प्रतिनिधि र ट्रेड युनियनहरूको उपस्थितिमा एक गोलमेच सम्मेलनमा भएको थियो र सोही सन्दर्भमा उक्त माग उठेको हो।

    7 phút
  3. 1 NGÀY TRƯỚC

    What actions is Victoria taking to address mosquito-borne diseases in regional regions? - लामखुट्टे विरुद्ध भिक्टोरिया सरकारको अभियान

    The Victorian Government has announced free vaccination programs against Japanese Encephalitis Virus (JEV) for eligible people, especially those living or working in high-risk regional locations. Dr Sandesh Pantha is a registrar at the emergency department of Latrobe Regional Hospital in Traralgon, Victoria. SBS Nepali spoke with Pantha about mosquito-borne diseases, their symptoms, potential risks, vaccination and ways to prevent infection. - भिक्टोरिया सरकारले गर्मीको मौसम बढ्दै जाँदा लामखुट्टेबाट सर्ने रोगहरूबाट बच्न रिजनल भिक्टोरियाका मानिसहरूका लागि निःशुल्क खोप उपलब्ध गराउने घोषणा गरेको छ। यसै सन्दर्भमा, ट्रालगनस्थित लट्रोब रिजनल हस्पिटलको इमर्जेन्सी विभागमा रजिस्ट्रारका रूपमा कार्यरत डाक्टर सन्देश पन्थसँग लामखुट्टेबाट सर्ने रोगहरू, तिनका लक्षण, सम्भावित जोखिम, उपलब्ध खोप लगायतका विषयहरूमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

    14 phút

Trailers

4,5
/5
11 Xếp hạng

Giới Thiệu

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Nội Dung Khác Của SBS Audio

Có Thể Bạn Cũng Thích