SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. -1 Ч

    More than 5000 Nepali speakers obtain Australian citizenship in one year - एक वर्षमा ५,००० बढी नेपालीभाषीले लिए अस्ट्रेलियन नागरिकता

    Thousands are celebrating becoming new Australians, as local councils hosted ceremonies around the country for Australian Citizenship Day, September 17. SBS spoke to some of the new citizens. - अस्ट्रेलियन नागरिकता दिवसको अवसरमा बुधवार, सेप्टेम्बर १७ मा देशभर भएका नागरिकता वितरण समारोहहरूमा १४० भन्दा धेरै देशका मानिसहरूले सिटिजनशिप लिएका छन्। त्यस मध्य आर्थिक वर्ष सन् २०२४-२५ मा अस्ट्रेलियन नागरिकता लिएका नेपालीभाषीहरूको सङ्ख्या ५,००० नाघेको अस्ट्रेलिया सरकारको गृह मामिला विभागको तथ्याङ्कले जनाएको छ। विभिन्न पृष्ठभूमिका केही नयाँ अस्ट्रेलियन नागरिकहरूसँग एसबीएसले गरेको कुराकानी सहित एक रिपोर्ट।

    11 мин.
  2. -1 ДН.

    आम नेपालीको चाहना: ‘यस्तो भए हुन्थ्यो...’

    नवयुवाहरूले गरेको दुई दिनको प्रदर्शन पछि नेपालमा ठुलो राजनीतिक परिवर्तन आएको छ। केपी ओली सरकारद्वारा सोसल मिडियाको दर्तालाई लिएर लागू गरिएको प्रतिबन्धको विरोध र सुशासनको माग राख्दै जेन जी युवाहरूले गरेको प्रदर्शनपछि, प्रतिनिधि सभा विघटन सहित सरकार फेरिएको छ। आउँदो सन् २०२६ मार्च ५ मा निर्वाचन गर्ने जिम्मेवारी सहित नेपालले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार पाएको छ। गत १० दिन यता विकसित घटनाक्रमहरूलाई लिएर काठमाण्डूका केही आम नेपालीहरूलाई मुलुकमा आएको राजनीतिक परिवर्तनलाई कसरी हेर्नुभएको छ र नवगठित अन्तरिम सरकारसँग कस्तो अपेक्षा रहेको छ भनी नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

    12 мин.

Трейлеры

4,5
из 5
Оценок: 11

Об этом подкасте

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Еще от провайдера «SBS Audio»

Вам может также понравиться