SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. قبل ساعة واحدة

    Australia-educated Miss Nepal Luna Luitel says: ‘Learn, earn and return’ - अस्ट्रेलियामा पढ्दै आएकी मिस नेपाल लुना लुइँटेल: ‘लर्न, अर्न एन्ड

    Sydney clinical nurse specialist Luna Luitel was crowned Miss Nepal 2025 in August this year. The 26-year-old, who is a student of public health at the University of Sydney, will be representing Nepal in the upcoming Miss World pageant. Following her win, our Nepal correspondent Prayas Dulal spoke to Luitel about her journey from moving to Australia at the age of 17 as an international student to soon representing Nepal on an international stage. - पोडकास्टको यो अङ्कमा हामी मिस नेपाल २०२५की विजेता लुना लुइँटेलसँग केही समय अघि रेकर्ड गरिएको कुराकानी प्रस्तुत गर्दै छौँ। सत्र वर्षको उमेरमा अस्ट्रेलिया आएकी र हाल युनिभर्सिटी अफ सिड्नीमा पब्लिक हेल्थ पढ्दै गरेकी २६ वर्षीय लुइँटेलले मिस नेपालको ताज पहिरेसँगै अब उनले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन्। विदेशमा रहेका नेपालीलाई “लर्न, अर्न एन्ड रिटर्न” भन्ने सन्देश दिन रुचि रहेको बताउने लुइँटेलसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

    ١١ من الدقائق
  2. قبل يومين

    Why do these Nepalis in Australia love Rugby? - रग्बीको संसारमा डुबेका अस्ट्रेलियाका केही नेपालीसँगको कुराकानी

    Australian rules football (AFL) is a popular winter sport in Australia’s states, including Victoria, Tasmania, South Australia, and Western Australia. But another oval-shaped ball rules New South Wales and Queensland. But how is this code of footy different from AFL, and what are the rules of this game? In this episode of the SBS Nepali Podcast, we will hear a report based on a conversation with Abhinam Kunwar, a player of Nepali background who is contracted to Sydney-based East Campbelltown Eagles and Ingleburn Tigers, Samrat Lamichhane and Luv Shrestha, who identify themselves as huge rugby fans, and Sahil Shrestha, another Nepali speaker from Sydney who shares his experience with working at a rugby venue. - अस्ट्रेलियाको भिक्टोरिया लगायत टास्मेनिया, साउथ अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया जस्ता राज्यहरूमा ‘फुटी‘ वा अस्ट्रेलियन रुल्स फुटबल यानी एएफएल लोकप्रिय शितकालिन खेलका रूपमा रहँदै गर्दा न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा भने रग्बीको राम्रो पकड रहेको छ। तर कसरी खेलिन्छ रग्बी अनि अनि के-कस्ता छन् त अण्डाकार बल भएको यो खेलका नियमहरू? एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा आज हामी यिनै कुराहरूमा केन्द्रित रहँदै सिड्नी स्थित इस्ट क्याम्बेलटाउन इगल्स र इगल्बर्न टाइगर्ससँग अनुबन्धित भएका एक नेपाली पृष्ठभूमिका खेलाडी अभिनम कुँवर, रग्बीका फ्यानका रूपमा आफूहरूलाई चिनाउने सम्राट् लामिछाने तथा लव श्रेष्ठ अनि रग्बी मैदानमा काम गरेको अनुभव भएका अर्का एक नेपालीभाषी साहिल श्रेष्ठसँगको कुराकानीका आधारमा तयार पारिएको रिपोर्ट सुन्नेछौं।

    ١٠ من الدقائق

مقاطع ترويجية

٤٫٥
من ٥
‫١١ من التقييمات‬

حول

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

المزيد من SBS Audio

قد يعجبك أيضًا