SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 3 小時前

    Remembrance day, finance chat and rugby: Listen to our latest radio program - अस्ट्रेलियामा घरजग्गाको भाउ, रिमेम्ब्रेन्स डे र रग्बी: हाम्रो पछि

    Listen to our radio program first aired on SBS South Asian on Tuesday, 11 November 2025 at 2 PM, focusing on Australian weekly news, monthly finance chat, Remembrance Day and rugby. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ११ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलिया सम्बन्धी समाचार लगायत मासिक आर्थिक कुराकानी, रिमेम्ब्रेन्स डे र रग्बी खेलका बारेमा कुरा गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

    56 分鐘
  2. 11 小時前

    'It shouldn't be painful to be a woman': Victorian report lays bare health care battle - ‘जिउ दुखेर जँचाउन जाँदा डिप्रेसनको औषधी दिएर पठाउँछन्’

    The Victorian government has released the final report of an inquiry into women's experiences of pain - and it's made for some uncomfortable reading. Shaped by the experiences of 13,000 women and girls, the report has revealed gender health gaps, experiences of medical bias, sexism and misogyny, and feelings of being ignored or dismissed by clinicians are rampant throughout the Victorian health system. - महिलाहरूले अनुभव गर्ने गरेका दुखाइका बारेमा गरिएको छानबिन पछि भिक्टोरिया सरकारले एक रिपोर्ट सार्वजनिक गरेको छ। करिब १३,००० महिला र किशोरीहरूको अनुभवमा आधारित उक्त प्रतिवेदनले राज्यका स्वास्थ्य सेवामा चिकित्सकीय पूर्वाग्रह वा ‘मेडिकल बायस’ र लैङ्गिक भेदभावदेखि उपचारका क्रममा बेवास्ता भोग्ने गरेको जनाएको छ।

    9 分鐘
  3. 1 天前

    ‘We have to act now’: 'Stubborn' workplace racism sparks call for major inquiry - जातीय भेदभाव: एक शिक्षिकाले २० वर्षदेखिको काम किन अचानक छोडिन्?

    Australia's race discrimination commissioner Giridharan Sivaraman says Australia needs a national inquiry into racism in workplaces. He has made the remarks as community leaders, advocates and trade union gathered in Canberra to examine systemic barriers faced by First Peoples and other racialised communities in the workplace. - अस्ट्रेलियाका कार्यस्थलहरूमा जातीय भेदभाव निर्मूल गर्नका लागि देशव्यापी रूपमा एक राष्ट्रिय स्तरको छानबिन हुन आवश्यक रहेको जातीय भेदभाव सम्बन्धि कमिश्नरको भनाइ छ। काम गर्ने ठाउँहरूमा आदिवासी र अन्य समुदायहरूले भोग्ने गरेका प्रणालीगत बाधाहरूको विषयमा हालै क्यानबरामा विभिन्न सामुदायिक अगुवा, प्रतिनिधि र ट्रेड युनियनहरूको उपस्थितिमा एक गोलमेच सम्मेलनमा भएको थियो र सोही सन्दर्भमा उक्त माग उठेको हो।

    7 分鐘

預告片

4.5
(滿分 5 顆星)
11 則評分

簡介

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

「SBS Audio」的更多內容

你可能也會喜歡