SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 1天前

    Road trips in Australia: What you need to know before hitting the road - अस्ट्रेलिया बुझ्नुहोस्: ‘रोड ट्रिप’ मा जानु अघि तपाईँले जान्नुपर्न

    There’s no better way to experience Australia than hitting the road. Between the wide-open landscapes, country bakery pies, and unexpected wildlife, a road trip lets you take in the country at your own pace. But even if you’ve driven overseas, Australia comes with its own set of challenges, especially when you venture off the beaten path. - अस्ट्रेलियाको बारेमा बुझ्नको लागि राम्रो तरिका भनेको रोड ट्रिप गर्नु हो। फराकिला खुला क्षेत्रहरू, गाउँका बेकरीका पाईहरू, बाटोमा देखिने अनौठा जनावरहरू र देशको सुन्दरताको आनन्द लिन सक्ने यो यात्राले अझै विशेष बनाउँछ। तर यदि तपाईँले अरू देशमा सडक यात्रा गरिसक्नुभएको छ भने पनि, अस्ट्रेलियामा त्यसभन्दा फरक खालका चुनौतीहरू भेटिन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी यात्रालाई रमाइलो अनि स्मरणीय बनाउन यात्रा सुरु गर्नु अगिका आवश्यक तयारी, सुरक्षित रहने उपाय के के हुन त भन्ने बारेमा केही महत्त्वपूर्ण जानकारीहरूका बारेमा चर्चा गर्दै छौँ।

    9 分钟
  2. 2天前

    विपिन जोशीलाई यसरी सम्झन्छन् परिवार

    हमासद्वारा बन्दी बनाइएका २३ वर्षीय नेपाली विद्यार्थी विपिन जोशीको शव इजरेल फर्काइएको छ। यस हप्ता गाजा शान्ति योजनाको पहिलो चरणमा चार वटा मृत शरीरहरू फिर्ता गर्ने क्रममा, जोशीको शव पनि हमासले फिर्ता गरेको रिपोर्टहरूमा बताइएको थियो हो। झन्डै दुई वर्ष अगि उच्च अध्ययनका लागि भन्दै इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी, सन् २०२३ को अक्टोबर सातमा इजरेल माथि हमासद्वारा आक्रमण हुँदा बन्दी बनाइएका थिए। यसबीच जोशीको रिहाइका लागि उनका आफन्तजनले निकै प्रयासहरू गरेका थिए। सोमवारदेखि इजरेल-हमास सङ्घर्ष विराम सम्झौता भएपछि त्यस अन्तर्गत बन्धकहरू रिहा भएका थिए र सोही क्रममा हमासले जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव रेडक्रस मार्फत इजरेललाई बुझाएको थियो। पछिल्लो विकसित घटनाक्रम पछि जोशीका ठुलो बुवाका छोरा किशोर जोशी र उनलाई केही समय अङ्ग्रेजी विषय पढाएका शिक्षक राजेन्द्र जोशीसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

    12 分钟

预告片

4.5
共 5 分
11 个评分

关于

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

更多来自“SBS Audio”的内容

你可能还喜欢