SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 7 小時前

    ‘Work speaks louder than anything!’: Why is Australia's Nepali community ‘still behind‘? - अस्ट्रेलियाको नेपाली समुदाय किन ‘अझै धेरै पछाडि छ’?

    Melbourne-based scientist Raju Adhikari has been recognised by a 2025 Sir John Monash Award by the City of Monash for his contribution to the community. Adhikari, who is also a community leader, spoke to SBS Nepali about his achievement, the Nepali community's place within Australia's multicultural society, changes he has witnessed over the past three decades and what community members can do to achieve recognition for their contributions. - मेलबर्न बासिन्दा राजु अधिकारी सन् २०२५ सर जन मोनाश अवार्ड्स अन्तर्गत सामुदायिक योगदानको विधामा सम्मानित भएका छन्। कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएस्आइआरओ)मा एक वैज्ञानिक रहेका अधिकारी आफ्नो करिब तीन दशक भन्दा लामो अस्ट्रेलिया बसाइका क्रममा आफू नेपाली समुदायमा सक्रिय रहँदै आएको बताउँछन्। सिटी अफ मोनाशले प्रदान गरेको उक्त पुरस्कार, अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको स्थान र सक्रियताबारे अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

    8 分鐘
  2. 2 天前

    Police warn international students: ‘Don't sell your bank accounts and ID to criminals’ - अस्ट्रेलिया छाड्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्र

    An urgent warning has been issued to international students departing Australia to not sell their bank accounts and ID to criminals. The Australian Federal Police says students are offered “quick cash” - but accepting it could see them indelibly linked to crime networks. - अस्ट्रेलियाबाट स्वदेश फर्कन लागेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई, आफ्नो ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी (एएफपी)ले चेतावनी जारी गरेको छ। आपराधिक समूहहरूले घर फर्कँदै गरेका विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विवरणका लागि २०० देखि ५०० डलर दिई, ती ब्याङ्क खाता र विभिन्न किसिमका परिचयपत्रहरू मार्फत अन्य अस्ट्रेलियनहरूलाई ठग्ने गरेको एएफपीले बताएको हो। सामान्य सहयोगको रूपमा दिएका आफ्नै विवरणले तपाईंलाई आपराधिक मुद्दा, भिसा रद्द र अस्ट्रेलिया फर्किन स्थायी प्रतिबन्ध सम्मको जोखिममा पुर्‍याउन सक्ने प्रहरीको भनाइ छ। एक रिपोर्ट।

    7 分鐘

預告片

4.5
(滿分 5 顆星)
11 則評分

簡介

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

「SBS Audio」的更多內容