SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. -1 H

    Krishna Hamal’s Australian Story (Episode 2): ‘If I had run in the election, I would've won easily!’ - कृष्ण हमालको अस्ट्रेलियन कथा (भाग २): ‘मैलै इलेक्सन लड्

    Welcome to the ‘Krishna Hamal’s Australian Story’ podcast series, where we journey through the remarkable life of Krishna Hamal—an economist, mentor, and community leader. In the first episode, Hamal took us back to 1979, sharing how a scholarship led him from Nepal to the regional city of Armidale, New South Wales. In this second episode, he recounts searching for Nepali taste back in the 90s and building wider community connections. Tune in as Krishna Hamal shares his tips on how migrants can make their “life” easier in Australia, along with the importance of understanding the local laws down under. - हाल क्यानबेरामा बसोबास गर्दै आइरहेका अर्थशास्त्री डाक्टर कृष्ण हमाल पहिलो पटक सन् १९७९ अगस्ट महिनामा आर्माडेलमा छात्रवृत्तिमा पढ्न आएका थिए। पढाई सक्काएर नेपाल फर्किएपछि क्यानडा हुँदै अस्ट्रेलियाको राजधानी क्यान्बरामा सरकारी जागिर खान भने उनी सन् १९९० को दशक आइपुगेका थिए। हमालसँगको कुराकानीको यो दोस्रो भागमा खानपिन, अन्य समुदायका मानिसहरूसँगको सम्बन्ध विस्तारका साथै क्यान्बरा लगायत अस्ट्रेलियाभरका नेपालीहरूले यहाँ आइसकेपछि के गरे ‘लाइफ’ सजिलो हुन्छ अनि स्थानीय कानून यहाँ आउने प्रवासीले किन राम्ररी बुझ्नै पर्छ भन्ने बारे उनका अनुभव तथा सुझावहरू सुन्नेछौँ।

    16 min
  2. -1 J

    ‘Opportunities have expanded, but so have the challenges’: Dhruba Hari Adhikary on digital media - ‘अवसर विस्तार भएको छ, तर चुनौती पनि थपिएका छन्’: डिजिटल मि

    Senior Nepali journalist Dhruba Hari Adhikary is currently in Australia, and recently visited the SBS Studios in Sydney. SBS Nepali took this opportunity to speak with Adhikary about his extensive media career, spanning from his early days at Gorkhapatra in the 1970s to his work with the BBC, The New York Times, and Reuters. In this episode, he reflects on Nepal’s shift from print to radio, television, and digital platforms. - बीबीसी, द न्युयर्क टाइम्स, रोयर्टस जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभवसँगै मिडिया प्रशिक्षकका रूपमा पनि लामो समय बिताएका वरिष्ठ नेपाली पत्रकार ध्रुवहरि अधिकारी हाल अस्ट्रेलिया भ्रमणमा छन्। सिड्नी स्थित् आटामनमा रहेको एसबीएसको स्टुडियो आएका बेला उनले रेडियो, टेलिभिजन र डिजिटल मिडियाको आगमनसँगै मिडियाका अवसर र चुनौतीहरूका बारेमा एसबीएस नेपालीसँग चर्चा गरेका थिए।

    10 min

Bande-annonce

4,5
sur 5
11 notes

À propos

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Plus de contenus par SBS Audio

Vous aimeriez peut‑être aussi