Community Cornerstone

Suresh Shahi

"Community Cornerstone" is a thought-provoking and informative program dedicated to addressing pressing issues within various communities. From immigration challenges to education, health, housing, and beyond, the show delves into the heart of these concerns with the ultimate aim of not only raising awareness but also actively seeking solutions. Through engaging discussions, expert interviews, and on-the-ground reporting, "Community Cornerstone" strives to empower viewers with valuable information and foster a sense of unity in finding practical resolutions to enhance the well-being of diverse communities. Join us on this enlightening journey as we explore, discuss, and work towards building stronger, more resilient communities.

Episodes

  1. MAR 13

    2026 Tax Season Update: ओभरटाइम, टिप्स र Child Tax Credit मा ठूला परिवर्तन! करदाताले के जान्नुपर्छ?

    Community Cornerstone कार्यक्रममा  Suresh Shahi ले 2026 को ट्याक्स सिजनबारे विस्तृत जानकारीका लागि CPA Biraj Rijal सँग विशेष कुराकानी गर्नुभएको छ। 📌 यदि तपाईं ओभरटाइम काम गर्नुहुन्छ, टिप्स कमाउनुहुन्छ, नयाँ बच्चा जन्मिएको छ, डिजिटल पेमेन्ट (Zelle, Venmo, PayPal) प्रयोग गर्नुहुन्छ, क्रिप्टो (Bitcoin, Dogecoin आदि) मा लगानी गर्नुहुन्छ, IRS बाट चिट्ठी पाउनुभएको छ, वा 2026 को नयाँ ट्याक्स नियमबारे अन्योलमा हुनुहुन्छ… 👉 यो एपिसोड तपाईंका लागि अनिवार्य रूपमा उपयोगी छ। 🆕 यस एपिसोडमा के–के छलफल भयो? ✅ One Big Beautiful Bill Act (OBBBA) अन्तर्गत आएका नयाँ परिवर्तनहरू ✅ SALT deduction सीमा $10,000 बाट $40,000 ✅ ओभरटाइम र टिप्समा नयाँ ट्याक्स डिडक्सन ✅ Senior citizen अतिरिक्त deduction ✅ Child Tax Credit $2,000 बाट $2,200 ✅ “Trump Account” – 2025–2028 बीच जन्मिएका बच्चाका लागि $1,000 seed money ✅ Schedule 1A नयाँ फारम ✅ Car loan interest deduction (U.S. final assembly vehicles) ✅ Digital payments reporting threshold ($20,000 & 200 transactions) ✅ Crypto reporting – Form 1099-DA ✅ IRS scam calls कसरी चिन्ने? ✅ IRS letter आए के गर्ने? ✅ नेपाली समुदायमा देखिने common tax mistakes 👤 Guest: CPA बिराज रिजाल – Tax Associate तथा Everest Credit Union का Treasurer नेपाली समुदायलाई वर्षौंदेखि ट्याक्स फाइलिङ र वित्तीय मार्गदर्शन गर्दै आउनुभएको अनुभवी विशेषज्ञ। 🎥 Host: Suresh Shahi

    55 min
  2. 05/10/2024

    Community Cornerstone Episode 4 with Chiri Babu Maharjan

    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अमेरिकाका केही शहरको तुलनामा ललितपुरमा फोहोर व्यवस्थापन राम्रो भएको दावी गर्नुभएको छ । खसोखासको पोडकाष्ट कम्युनिटी कर्नरस्टोनमा सुरेश शाहीसँग कुराकानी गर्दै उहाँले अमेरिकाका केही शहरको फोहोर व्यवस्थापनबाट नेपालले सिक्नुपर्ने कुराहरु भएतापनि न्युयोर्क लगायतलाई संकेत गर्दै केही शहरको फोहोर व्यवस्थापन ललितपुरकै राम्रो भएको दावी गर्नुभयो । अमेरिकाका कार्यक्रममा आएर आएर धेरै कुरा सिकेको र  देखिनेगरी ललितपुरमा लागु गर्ने उहाँले बताउनुभयो । एनआरएनहरुलाई एनआरएन नागरिकता प्राप्त गर्न सहयोगका लागि महानगरपालिका र अन्तरगतका सबै वडाहरु तत्पर रहेको उहाँले बताउनुभयो ।  ललितपुरबाट चोरिएका मूर्ति, कलाकृति र सम्पदा नेपाल फर्काउन र पहिलेकै स्थानमा पुनस्र्थापना गर्न आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्दै ढुवानी खर्चको अभावमा नेपाल फर्काउन समस्या भएका मूर्ति, कलाकृति र सम्पदा आफूहरु ढुवानी खर्च बेहोर्न तयार रहेको उहाँले बताउनुभयो । महर्जन हालै अमेरिका भ्रमणमा आउनुभएको बेला गरिएको कुराकानी ।

    42 min
  3. 02/07/2024

    Community Cornerstone Episode 1

    यसपटक ट्याक्स फाइल गर्दा ध्यान दिनुपर्नृे कुराहरु के के हुन् ? परिचय चोरी लगायतका खतराबाट कसरी जोगिने ? ट्याक्स फाइल गर्न नहुने गल्तीहरु के कस्ता छन् ? यसपटक कर तिर्दा करको दरका ब्राकेटहरु कति कतिको रहेका छन् ? कति आम्दानी हुनेले कति कर तिर्नुपर्छ ? ९० प्रतिशत अमेरिकनहरुले स्टाण्डर्ड डिडक्सनमार्फत करयोग्य आम्दानी घटाएर कम कर तिर्छन् । स्टाण्डर्ड डिडक्सन के हो ? कस्ले स्टाण्डर्ड डिडक्सन प्रयोग गर्ने ? कस्ले आइटमाइज डिडक्सन प्रयोग गर्ने ? आगामी ट्याक्स फाइल गर्दा कसले पाउँछ ७५ सय डलरसम्मको सफा सवारी साधन र ऊर्जा क्रेडिट ?  पेपल लगायतमा गरेको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने नयाँ नियम यसपटक पनि लागु नहुने भएको छ ? अर्कोपटक के कुरामा ध्यान दिने ? यसपटकदेखि आइआरएसले न्युयोर्क लगायत १२ राज्यमा निशुल्क ट्याक्स फाइल गर्ने आफ्नै प्रणाली लागु गर्न लागेको छ । राज्यको समेत ट्याक्स तिर्नुपर्ने राज्यहरुमा यो प्रणाली कत्तिको झन्झटिलो हुनसक्छ ? अमेरिकामा समयमै ट्याक्स फाइल नगरे कस्तो सजाय वा जरिवाना हुन्छ? गत बर्ष विदेश बसेर १ लाख २० हजार डलरडलर सम्म कमाएकाहरुले अमेरिकामा कर तिर्न नपर्ने भनिएको छ, यसमा कस्ता योग्यताका मापदण्ड लागु हुन्छन् ? विगतमा ट्याक्स फाइल गर्न छुटेको भएमा वा ट्याक्स फाइल गर्दा कुनै गल्ती भएको भएमा के गर्ने ? ट्याक्स फाइल गर्दा विदेशमा भएको सम्पत्ति र बैंकखाता रिपोर्ट गर्नुपर्ने प्रावधान के हो ? नगरे के हुन्छ ? कस्तो अवस्थामा विद्यार्थीहरुले ट्याक्स फाइल गर्नुपर्छ ? विद्यार्थी लगायतका गैर आवासीय व्यक्तिले भर्नुपर्ने १०४० एनआर वा १०४० एनआर ईजी फर्म के हो ?   उनीहरुले आवासीय व्यक्तिले भने १०४० फर्म किन भर्न हुँदैन? ट्याक्स फाइल गर्दा १८ बर्षभन्दा माथिका आश्रितहरूको लागि कति क्रेडिट लिन सकिन्छ ? चाइल्ड ट्याक्स क्रेडिट र अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि को योग्य हुन्छ ? बच्चा र डिपेन्डेन्टको हेरचाह क्रेडिट के हो ? अरु कस्ता कस्ता क्रेडिटका व्यवस्था छन् ? को योग्य हुन्छन् ? Important tips on tax filing in the US: Suresh Shahi with CPA Viraj Rizal. Information about taxes in the first episode of Community Cornerstone. When filing taxes this time, what are the things to pay attention to? How to protect yourself from risks such as identity theft when filing taxes? What are the common mistakes to avoid when filing taxes? How are the tax brackets determined when filing taxes this time? How much income does one need to earn to be required to pay taxes? 90% of Americans reduce their taxable income under the Standard Deduction. What is the Standard Deduction, and who uses it? Who itemizes deductions under the Standard Deduction? Who qualifies for the Clean Energy Vehicle and Energy Credit of up to $7,500 when filing taxes next? Are the new rules requiring reporting of income earned from sources like gig work applicable now as well? What should be considered in other aspects this time? Since now, the IRS has implemented a free filing system in 12 states, including New York. Can this system create complications in states where taxes still need to be paid? What penalties or consequences exist for not filing taxes on time in America? Foreigners who earned up to $120,000 while residing in the U.S. last year are not required to pay taxes. What criteria apply to this exemption? What provisions exist for reporting foreign assets and bank accounts when filing taxes? What happens if these are not reported? In what situations do students need to file taxes? What is Form 1040NR or 1040NR-EZ for non-resident individuals like students? Why is it not required to fill out Form 1040 for resident individuals? In what circumstances can individuals over 18 years old claim credits for dependents? What are the eligibility criteria for Child Tax Credit and Earned Income Tax Credit? What is the hierarchy for Child and Dependent Care Credit? What other credits and arrangements are available, and who qualifies for them?

    26 min
  4. 02/07/2024

    Community Cornerstone Episode 2

    अमेरिकामा ट्याक्स फाइलबारे महत्वपूर्ण टिप्स:  सीपीए विराज रिजालका साथमा सुरेश शाही । कम्युनिटी कर्नरस्टोनको दोस्रो भागमा ट्याक्स सम्बन्धि थप जानकारी ।  प्रश्न र सुझावका लागि: info@khasokhas.com / suryes2008@gmaill.com  प्रस्तोता: सुरेश शाही  यसपटक ट्याक्स फाइल गर्दा ध्यान दिनुपर्नृे कुराहरु के के हुन् ? परिचय चोरी लगायतका खतराबाट कसरी जोगिने ? ट्याक्स फाइल गर्न नहुने गल्तीहरु के कस्ता छन् ? यसपटक कर तिर्दा करको दरका ब्राकेटहरु कति कतिको रहेका छन् ? कति आम्दानी हुनेले कति कर तिर्नुपर्छ ? ९० प्रतिशत अमेरिकनहरुले स्टाण्डर्ड डिडक्सनमार्फत करयोग्य आम्दानी घटाएर कम कर तिर्छन् । स्टाण्डर्ड डिडक्सन के हो ? कस्ले स्टाण्डर्ड डिडक्सन प्रयोग गर्ने ? कस्ले आइटमाइज डिडक्सन प्रयोग गर्ने ? आगामी ट्याक्स फाइल गर्दा कसले पाउँछ ७५ सय डलरसम्मको सफा सवारी साधन र ऊर्जा क्रेडिट ?  पेपल लगायतमा गरेको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने नयाँ नियम यसपटक पनि लागु नहुने भएको छ ? अर्कोपटक के कुरामा ध्यान दिने ? यसपटकदेखि आइआरएसले न्युयोर्क लगायत १२ राज्यमा निशुल्क ट्याक्स फाइल गर्ने आफ्नै प्रणाली लागु गर्न लागेको छ । राज्यको समेत ट्याक्स तिर्नुपर्ने राज्यहरुमा यो प्रणाली कत्तिको झन्झटिलो हुनसक्छ ? अमेरिकामा समयमै ट्याक्स फाइल नगरे कस्तो सजाय वा जरिवाना हुन्छ? गत बर्ष विदेश बसेर १ लाख २० हजार डलरडलर सम्म कमाएकाहरुले अमेरिकामा कर तिर्न नपर्ने भनिएको छ, यसमा कस्ता योग्यताका मापदण्ड लागु हुन्छन् ? विगतमा ट्याक्स फाइल गर्न छुटेको भएमा वा ट्याक्स फाइल गर्दा कुनै गल्ती भएको भएमा के गर्ने ? ट्याक्स फाइल गर्दा विदेशमा भएको सम्पत्ति र बैंकखाता रिपोर्ट गर्नुपर्ने प्रावधान के हो ? नगरे के हुन्छ ? कस्तो अवस्थामा विद्यार्थीहरुले ट्याक्स फाइल गर्नुपर्छ ? विद्यार्थी लगायतका गैर आवासीय व्यक्तिले भर्नुपर्ने १०४० एनआर वा १०४० एनआर ईजी फर्म के हो ?   उनीहरुले आवासीय व्यक्तिले भने १०४० फर्म किन भर्न हुँदैन? ट्याक्स फाइल गर्दा १८ बर्षभन्दा माथिका आश्रितहरूको लागि कति क्रेडिट लिन सकिन्छ ? चाइल्ड ट्याक्स क्रेडिट र अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि को योग्य हुन्छ ? बच्चा र डिपेन्डेन्टको हेरचाह क्रेडिट के हो ? अरु कस्ता कस्ता क्रेडिटका व्यवस्था छन् ? को योग्य हुन्छन् ?

    31 min

About

"Community Cornerstone" is a thought-provoking and informative program dedicated to addressing pressing issues within various communities. From immigration challenges to education, health, housing, and beyond, the show delves into the heart of these concerns with the ultimate aim of not only raising awareness but also actively seeking solutions. Through engaging discussions, expert interviews, and on-the-ground reporting, "Community Cornerstone" strives to empower viewers with valuable information and foster a sense of unity in finding practical resolutions to enhance the well-being of diverse communities. Join us on this enlightening journey as we explore, discuss, and work towards building stronger, more resilient communities.