SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 6 小時前

    Dating or matchmaking: How to find a partner in Australia - 'डेटिङ कि म्याचमेकिङ्ग': अस्ट्रेलियामा जीवनसाथी कसरी खोज्ने?

    Many newly arrived migrants in Australia seek relationships not only for romance but to regain a sense of belonging. Separation from loved ones often drives this need for connection. This episode explores how dating in Australia differs from more collectivist cultures and how newcomers can find partners. From social events and dating apps to professional matchmaking, it highlights how migrants can build confidence, connection, and safety as they find love in a new country. - धेरै आप्रवासीहरू केवल प्रेमका लागि मात्र होइन, आत्मीयता र सम्बन्धको अनुभूति पुनः प्राप्त गर्न पनि सम्बन्ध खोजिरहेका हुन सक्छन्। आफ्ना प्रियजनहरूबाट अलगाव हुँदा प्रायः नयाँ सम्बन्धको आवश्यकता बढाउँछ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा नव आगन्तुकहरूले कसरी जीवनसाथी खोज्न सक्छन् भन्ने विषयमा बारेमा चर्चा गर्दैछौँ।

    10 分鐘
  2. 10 小時前

    ‘Alcohol, gambling and domestic violence’: How can the Nepali community access support in Australia? - ‘रक्सी, जुवाको लत र घरेलु हिंसा’: नेपाली समुदायले अस्ट्

    On Wednesday, 4 November, Migrant Information Day took place in Sydney’s Hurstville to inform newly arrived migrants and refugees about available support services in Australia. SBS Nepali spoke to some Nepali-speaking visitors and Rishi Acharya from the Advance Diversity Services (ADS). - बुधवार, ६ नोभेम्बरमा सिड्नीको दक्षिणी क्षेत्र हर्स्टभीलमा 'माईग्रेन्ट इन्फरमेसन डे' भनेर अस्ट्रेलियामा नयाँ आएका आप्रवासी र शरणार्थी पृष्ठभूमिका मानिसहरूलाई यहाँ उपलब्ध सहयोग सेवाका बारेमा जानकारी दिन एक दिने मेलाको आयोजना भएको थियो। एडभान्स डाइर्भसीटी सर्भिसेज (एडीएस)को आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न सरकारी एवम् गैर सरकारी सेवा प्रदायकहरूले आप्रवासीका लागि उपलब्ध सेवाहरूका बारेमा जानकारी गराएका थिए। उक्त एक दिने कार्यक्रममा नेपाली समुदायका नव आगन्तुक अभिभावकहरू पनि पुगेका थिए। नेपाली अभिभावकको अस्ट्रेलिया बस्दाका अनुभव अनि एडीएसमा मल्टीकल्चरल हेल्थ नेभीगेटरका रूपमा कार्यरत ऋषि आचार्यसँग नेपाली समुदायको उपस्थिति बढ्दै जाँदा आएका समस्या र अस्ट्रेलियामा उपलब्ध सेवाहरूका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

    18 分鐘

預告片

4.5
(滿分 5 顆星)
11 則評分

簡介

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

「SBS Audio」的更多內容

你可能也會喜歡