SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 5H AGO

    Understanding treaty in Australia: What First Nations people want you to know - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी समुदायका लागि सन्धि किन महत्त्व

    Australia is home to the world’s oldest living cultures, yet remains one of the few countries without a national treaty recognising its First Peoples. This means there has never been a broad agreement about sharing the land, resources, or decision-making power - a gap many see as unfinished business. Find out what treaty really means — how it differs from land rights and native title, and why it matters. - अस्ट्रेलियामा एक आप्रवासीको रूपमा आउँदा यहाँको संस्कृति र परम्परालाई बुझ्ने र सम्मान गर्नुपर्ने आवश्यकता, तपाईँले पनि महसुस गर्नु भएकै होला। अस्ट्रेलिया, आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको घर हो, जसले विश्वकै सबैभन्दा पुरानो भनिने निरन्तर संस्कृति बोकेका छन्। तर अन्य केही देशहरूको तुलनामा अस्ट्रेलियामा भने यहाँका आदिवासी मानिसहरू र तिनका अधिकारलाई मान्यता दिने सन्धि अझै बनिसकेको छैन। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी सन्धि के हो, किन यो अस्ट्रेलियाका आदिवासी मानिसहरूका लागि धेरै महत्त्वपूर्ण छ र हाल देशभरि यस सम्बन्धमा के भइरहेको छ भन्ने बारेमा चर्चा गर्दै छौँ।

    9 min
  2. 6H AGO

    Tihar Deusi Bhailo songs: ‘Passing on culture to our children brings us so much joy!’ - देउसी भैलोका गीतहरू: ‘बच्चाहरूलाई आफ्नो संस्कृति सिकाउन पाउ

    What is your memory of your first ‘Deusi Bhailo’ in Australia? SBS Nepali spoke to community members in Melbourne about their festive experiences this Tihar at cultural programs done by various Nepali community organisations. Listen to our conversation with participants at the Deusi Bhailo program by Tamu Samaj Victoria and Children's Day celebration by Nepali Association of Victoria (NAV) on Saturday, 18 October and Tihar event by Royal Westerns Club (RWC) on Sunday, 19 October 2025. - गएको सप्ताहन्त मेलबर्नस्थित विभिन्न नेपाली सामुदायिक संस्थाहरूले तिहार लगायत कार्यक्रमहरु आयोजना गरेका थिए। शनिवार, १८ अक्टोबरमा तमु समाज भिक्टोरियाको देउसी भैलो तथा नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को बाल दिवस थियो भने, आइतबार, १९ अक्टोबरमा रोयल वेस्टर्न्स क्लब (आरडब्लुसी)ले पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो। अस्ट्रेलियामा पहिलो पटक देउसी-भैलो खेलेको सम्झना, चाडपर्वमा सहभागी हुँदाको अनुभव लगायतका विषयमा ती कार्यक्रमका सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

    16 min
  3. 8H AGO

    Tihar in Australia: 'It's starting to feel like Nepal!' - अस्ट्रेलियामा तिहार: ‘नेपाल जस्तै हुन लागि सक्यो!’

    This Tihar, we are taking to Queanbeyan, a regional city in New South Wales, near Canberra. SBS Nepali spoke to pariticipants and visitors at the Diwali Mela Lantern Festival organised by Queanbeyan Multicultural Centre on Saturday, October 18. Nepali community members shared what it means to celebrate festivals away from home, and how it has evolved over time. - क्यानबरा नजिकै न्यु साउथ वेल्सको रिजनल क्षेत्रमा पर्ने क्विन्बीयनका नेपाली समुदायले यसपालि चाडबाड कसरी मनाए? शनिवार, अक्टोबर १८ मा सम्पन्न भएको 'दिवाली मेला ल्यान्टर्न फेस्टिभल'मा पुगेका नेपालीभाषी अभिभावक, बालबालिका र समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। क्वीनबीयन मल्टी कल्चरल सेन्टरले आयोजना गरेको कार्यक्रममा नेपाली मूलका अभिभावक, बालबालिका र समुदायका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। अस्ट्रेलियामा चाडबाड मनाउँदाको अनुभव बारेमा समुदायका सदस्यहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

    8 min

Trailers

4.5
out of 5
11 Ratings

About

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More From SBS Audio

You Might Also Like