Gandaki News

Gandaki News

Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around. Voiced in Nepali, loud and unedited. Get updates on Pokhara and Gandaki News.

  1. मास्क लगाउने र खोल्ने सही तरिका #Covid19 #UsingMasks

    08/30/2020 ·  Bonus

    मास्क लगाउने र खोल्ने सही तरिका #Covid19 #UsingMasks

    कोरोना भाइरस महामारी सँगै यसबाट बँच्न हाम्रो जीवन पद्दतीमा थुप्रै परिवर्तन गर्नु परेको छ । यसमध्ये एक प्रमुख कुरा मास्क पनि हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको अवस्थामा मास्क लगाउनु अनिवार्य मात्र होइन औषधी जस्तै बन्न पुगेको छ । आफूलाई संक्रमणको जोखिमबाट बचाउन आफ्नो घरबाट बाहिर निस्केर जुनसुकै ठाउँमा जाँदा पनि मास्क लगाउनु अनिवार्य शर्त बनिसकेको छ । यद्यपी मास्क सामाजिक दूरीको विकल्प कदापी होइन । संक्रमणबाट जोगिन एकआपसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू बताउँछन् । मास्क लगाउँदैमा कोरोना संक्रमितको दर घट्छ भन्ने कुरा जापानले देखाइसकेको छ ।

    4 min
5
out of 5
3 Ratings

About

Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around. Voiced in Nepali, loud and unedited. Get updates on Pokhara and Gandaki News.