Daily Devotion

Dailydevotion

An inspiring message for better life

  1. सफल व्यक्तिका 5 स्वाभावहरु|| successful habits

    05/09/2020

    सफल व्यक्तिका 5 स्वाभावहरु|| successful habits

    सफल व्यक्तिका 5 स्वाभाहरु ||5 successful habits 1) “प्रार्थना सधैँ आनन्‍दित रहो। निरन्‍तर प्रार्थना गरिरहो। सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।” — ‭‭१ थेसलोनिकी‬ ‭5:16-18‬‬ 2) विश्वास निर्माण सन्देश सुन्नुहोस् Listen a faith building message "जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ।" - ‭‭रोमी‬ ‭10:17‬‬ "तर म सोध्‍दछु, “के तिनीहरूले सुनेका छैनन्‌?” निश्‍चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज सारा पृथ्‍वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्‍लो छेउसम्‍म पुगेका छन्‌।”" - ‭‭रोमी‬ ‭10:18‬‬ 3)Read book (Leader are a reader "व्‍यवस्‍थाको यो पुस्‍तक तेरो ओठबाट नहटोस्, तर त्‍यसमाथि तैंले दिनरात ध्‍यान गर्नू अनि त्‍यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्‍नति गर्नेछस्‌ र सफलता पाउनेछस्‌।" - ‭‭यहोशू‬ ‭1:8‬‬ 4). तपाईंको सपना र लक्ष्यहरूको समीक्षा गर्दै Reviewing your dreams and goals "तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्‍पिदे, र तेरा योजनाहरू सफल हुनेछन्‌।" - ‭‭हितोपदेश‬ ‭16:3‬‬ 5)Exercise

    19 min

Ratings & Reviews

5
out of 5
2 Ratings

About

An inspiring message for better life