बालकृष्ण अधिकारी

Bal Krishna

एक शिक्षक र उद्घोषक।

Episodes

  1. 06/17/2021

    नाटक 'शिक्षा एक अनमोल सम्पत्ति'

    वि.सं. २०७० सालमा सर्लाही, नेपालको बरहथवा नगरपालिका वडा नम्बर २ स्थित श्री दिव्यज्योति एडुकेयर स्कुलले हजरिया बजारमा जनचेतनामुलक सडक नाटक देखाएको थियो। अहिलेको जस्तो प्रविधिको अभाव त्यसमा पनि विद्यार्थीहरु पहिलो पटक नाटक जस्तो अभिनयात्मक विधामा भाग लिएका। अवस्था त्यति सजिलो थिएन । त्यसैले सहजताका लागि सिमित साधनको प्रयोग गरी नाटकलाई प्रभावकारी बनाउन नाटकमा प्रयोग भएका संवाद र अन्य आवश्यक संगीतलाई रेकर्ड गरेर बजाएका थियौँ। प्रविधिको ज्ञानपनि हाम्रालागि नौलो नै थियो त्यसैले अडियो पनि जेनतेन तयार गरिएको थियो। नाटक लेखन, निर्देशन र ध्वनी संयोजन बालकृष्ण अधिकारी। सकृय सहयोग रविन्द्र अधिकारी। अभिनय दिव्यज्योति एडुकेयर स्कुल हजरियाका विद्यार्थी तथा शिक्षकहरु। नाटकमा प्रयोग भएका संगीतका सम्पूर्ण सर्जकप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ।

    31 min

About

एक शिक्षक र उद्घोषक।