Ra Ekkaichhin

Saayad Ashok

फरक समय र सन्दर्भमा पनि अक्षरको आकार स्पष्ट होस् भन्ने चाहनाले एकफेर लेखिसकिएका अक्षरहरू चुपचाप बस्न मान्दैनन् । सायद अक्षरहरको यहि चक्चक् गर्ने बानीले हामीलाई खोजतिर निरन्तर धकेलिरहने होला । त्यहि भएर अक्षरहरु संगीत बन्छन्, फिल्मका दृश्यहरु बन्छन् र बन्छन् सम्झनाका धमिला तस्बिरहरु । फरक समयमा फरक माध्यममा यी यसरी आउँदैछन्, मेरा अक्षरहरु यतिखेर पनि उस्तैगरी आफ्नो अस्तित्व दाबी गरिरहेका छन् । … र एक्कैछिन, मलाई तिनका सुस्केराहरु सुन्नु छ । Host/Writer: Saayad Ashok Music: Aakash Gandhi Creative Producer: Dev Neupane

About