YUBALAYA (युवालय)

yubaraj yafle

art and literature can be heard in one place.

Episodes

  1. 02/13/2025

    TRAILER EPISODE

    शुभ सन्ध्या।  साहित्य तथा कलाको समिश्रण शब्द र लयका कुरा,युवालयमा  म युवराज काफ्ले यहाँलाई स्वागत गर्दछु।  हरेक हप्ता शुक्रबार,साँझको ६ बजे  यहाँसंग वसिविँयालो गर्न  लेखक तथा कलाकार अतिथि लिएर आउनेछु ।  तपाईलाई नयाँ दृष्टिकोण र  विचारको अनुभुती गराउनु  मेरो उदेश्य रहनेछ। तपाईको लेखक र कलाकार बन्ने  सपना पुरा गर्न यो पडकास्ट  कोशेढुगां हुनेछ। अबको यात्रा हामी संगसंगै गर्नेछौ ! मन परे अरूसम्म पुर्याईदिनुहोला। सुधारका लागी यहाँको सुझाव अमुल्य रहनेछ। हरेक एपिसोडमा म  फरक फरक अतिथि र  अनुभवका बारेमा  संवाद गर्नेछु। जानकारीका निम्ति हामीलाई फेसवुक,युट्युव,टिकटिक  र स्पॉटिफाईमा   युवालय च्यानललाई फलो गर्नुहोस्। साहित्य र कलाको माध्यमबाट  चेतनशील समाज निर्माण गर्न,  आउनुहोस् ,हामी सहकार्य गरौ।

    1 min

About

art and literature can be heard in one place.