SBS Examines नेपाली

एसबीएस एग्जामिन्स, अस्ट्रेलियाको विशेष गरी बहुसांस्कृतिक र बहुभाषी समुदायहरूमा, सामाजिक एकता खलबलाउने गलत जानकारी तथा भ्रामक सामाग्री बारे सुसूचित गर्ने एक पोडकास्ट हो। यसका हरेक एपिसोडले महत्त्वपूर्ण विषयहरूमा स्पष्ट दृष्टिकोण प्रदान गर्दै श्रोताहरूलाई सशक्त, सुसूचित बनाएर समाजलाई एकआपसमा जोड्ने काम गर्छ। छलफलमा भाग लिन आजै पोडकास्ट सब्सक्राइब गर्नुहोस्।

  1. 3d ago

    COP31 Pacific Climate Priorities - SBS Examines: ‘कोप३१’मा प्रशान्त क्षेत्रका जलवायु प्राथमिकताहरू

    Pacific Climate Envoys will strive to elevate regional priorities on a global stage at COP31. - प्यासिफिक क्षेत्रका जलवायु दूतहरूले ‘कोप३१’मा क्षेत्रीय प्राथमिकता विश्व मञ्चमा उठाउने प्रयास गर्नेछन्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  2. Aug 5

    Rapa Nui repatriations: Right or wrong? - SBS Examines: र्रापा नुईका सांस्कृतिक सम्पदा फिर्ता, सही कि गलत?

    The Australian Museum has repatriated the ancestral remains of 17 Rapa Nui islanders to their eastern Pacific place of origin. This homecoming has renewed calls for the return of giant statues, or Moai, from the British Museum. But a UK based archaeologist has warned against overturning historic arrangements made between consenting parties. - अस्ट्रेलियन म्युजियमले १७ जना र्रापा नुई टापुवासीका पुर्खाका अवशेषहरू उनीहरूको पूर्वी प्रशान्त क्षेत्रस्थित मूल थलोमा फिर्ता गरेको छ। यो ऐतिहासिक घर फिर्तीसँगै बेलायती म्युजियममा राखिएका विशाल मोआई मूर्तिहरू पनि र्रापा नुईमा फिर्ता गर्नुपर्ने माग फेरि उठेको छ। तर बेलायतस्थित एक पुरातत्त्वविद्ले सहमत पक्षहरूबिच भएका ऐतिहासिक सम्झौताहरूलाई उल्ट्याउन नहुने चेतावनी दिएका छन्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।थप सुन्नुहोस्

  3. Jun 29

    Can nature help tackle loneliness? - SBS Examines: के प्रकृतिले साँच्चै एक्लोपन कम गर्न सक्छ?

    In a recent study of LGBTQIA+ asylum seekers and refugees, nature was used not just as a meeting place, but as an environment where participants felt safe without being questioned or judged. - हालै गरिएको एक अध्ययनले देखाएको छ कि एलजीबीटीक्युआइए प्लस, शरणार्थी र आश्रय खोजिरहेका मानिसहरूका लागि प्रकृति केवल भेटघाट गर्ने स्थान मात्र नभई यस्तो वातावरण बन्यो, जहाँ सहभागीहरूले कुनै प्रश्न वा आलोचनाको डर बिना सुरक्षित महसुस गरेका थिए। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  4. Jun 17

    As women linked to ISIS return, how does Countering Violent Extremism (CVE) work in Australia? - SBS Examines: 'सीभीई' भनेको के हो र यसले कसरी काम गर्छ?

    The return of 32 women and children from Syria, who are linked to the self-proclaimed Islamic State group, has prompted concerns around community safety and discussions around mandatory Countering Violent Extremism (CVE) activities for at-risk individuals. - सिरियाबाट फर्किएका ३२ जना महिला र बालबालिकाहरू स्व-घोषित इस्लामिक स्टेट (आईएस) समूहसँग कथित रूपमा सम्बन्ध रहेको बताइन्छ। उनीहरूलाई लिएर समुदायको सुरक्षामाथि प्रश्न उठिरहेका छन्। साथै, जोखिममा रहेका मानिसहरूका लागि काउन्टरिङ भायलेन्ट एक्स्ट्रिमिज्म (सीभीई) कार्यक्रमहरूमा अनिवार्य सहभागिताबारे पनि छलफल तीव्र बनेको छ। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। थप सुन्नुहोस्

  5. Jun 4

    How should we talk to children about antisemitism? - SBS Examines: बच्चाहरूसँग 'एन्टीसेमिटिजम्' बारे कसरी कुरा गर्ने?

    Hearings for the Royal Commission on Antisemitism and Social Cohesion have revealed many victims and perpetrators of antisemitism in Australia are children. How do we discuss the issue in an age-appropriate way? - अस्ट्रेलियामा यहुदी विरोधी गतिविधि र सामाजिक सद्भावसम्बन्धी रोयल कमिसनका सुनुवाइहरूमा यहुदी विरोधका धेरै पीडित तथा यस्ता घटनामा संलग्न व्यक्तिहरू बालबालिका रहेको देखाइएको छ। यस्तो संवेदनशील विषयलाई उपयुक्त तरिकाले बच्चाहरूको उमेरअनुसार कसरी सम्बोधन गर्ने? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। थप सुन्नुहोस्

About

एसबीएस एग्जामिन्स, अस्ट्रेलियाको विशेष गरी बहुसांस्कृतिक र बहुभाषी समुदायहरूमा, सामाजिक एकता खलबलाउने गलत जानकारी तथा भ्रामक सामाग्री बारे सुसूचित गर्ने एक पोडकास्ट हो। यसका हरेक एपिसोडले महत्त्वपूर्ण विषयहरूमा स्पष्ट दृष्टिकोण प्रदान गर्दै श्रोताहरूलाई सशक्त, सुसूचित बनाएर समाजलाई एकआपसमा जोड्ने काम गर्छ। छलफलमा भाग लिन आजै पोडकास्ट सब्सक्राइब गर्नुहोस्।

More From SBS Audio