
आर्षकथा | Aarshakatha
Basistha
आर्षकथा- इतिहासले देखेको तर वर्तमानले भुल्न लागेको सिद्धपुरुषहरूको गाथा । आर्षकथा' कुनै काल्पनिक कथा होइन, यो हाम्रै इतिहासको यथार्थ हो । हामीले ती महापुरुषहरूलाई बिर्सियौँ जसले मानवता र सनातन सत्यको मार्ग प्रशस्त गरेका थिए । यो वृत्तचित्र तिनै सिद्धपुरुषहरूको जीवनी र दर्शनलाई पुनर्जीवित गर्ने एउटा नवजागरणको अभियान हो। हिजोको इतिहासबाट प्रेरित भएर आजको सुन्दर भविष्य निर्माण गर्नु नै हाम्रो लक्ष्य हो ।
Episodes
- 7 Episodes
About
आर्षकथा- इतिहासले देखेको तर वर्तमानले भुल्न लागेको सिद्धपुरुषहरूको गाथा ।
आर्षकथा' कुनै काल्पनिक कथा होइन, यो हाम्रै इतिहासको यथार्थ हो । हामीले ती महापुरुषहरूलाई बिर्सियौँ जसले मानवता र सनातन सत्यको मार्ग प्रशस्त गरेका थिए । यो वृत्तचित्र तिनै सिद्धपुरुषहरूको जीवनी र दर्शनलाई पुनर्जीवित गर्ने एउटा नवजागरणको अभियान हो। हिजोको इतिहासबाट प्रेरित भएर आजको सुन्दर भविष्य निर्माण गर्नु नै हाम्रो लक्ष्य हो ।
Information
- CreatorBasistha
- Years Active2K
- Episodes7
- RatingClean
- Copyright© Basistha
- Show Website