SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. HÁ 6 H

    नेपाल अपडेट: अस्ट्रेलियामा पढ्न १९ विद्यार्थीले पाए छात्रवृत्ति र दलहरूलाई चुनाव चिन्ह प्रदान

    निर्वाचन आयोगद्वारा आगामी चुनावमा सहभागी हुने दलहरूलाई चुनाव चिन्ह प्रदान, राष्ट्रिय परीक्षा बोर्डको १४ वर्ष पुरा भएका विद्यार्थीले मात्र एसइई परीक्षा दिन पाउने निर्णय, नेपालका १९ जना विद्यार्थीहरूलाई अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्रदान, जेन जी अभियन्ता पक्राउ परेपछि आक्रोश, नेपालमा सयभन्दा ठुला दरका भारतीय नोट चलाउन पाइने, मानव अधिकार आयोगको सिफारिसको कार्यान्वयन सन्तोषजनक नरहेको आयोगको प्रतिवेदन, नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड स्तरोनन्तीका लागि दैनिक पाँच घण्टा बन्द हुने लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

    11min
  2. HÁ 1 DIA

    What to expect as the under-16s social media ban begins - अस्ट्रेलियामा सोसल मिडिया ब्यान: कुन-कुन प्लेटफर्म बन्द हुँदै छन्?

    Starting next Wednesday, Australia will become the first country in the world to ban under-16s from having social media accounts, forcing major platforms to comply with the law or face fines of up to $50 million. The Albanese government says the move will protect young people from harmful algorithms and negative mental-health impacts. Many parents support the change, while critics warn that tech-savvy teens are likely to find workarounds to the measures. - बुधवार, १० डिसेम्बर सन् २०२५ बाट अस्ट्रेलिया १६ वर्ष मुनीका बालबालिकाका लागि सोसल मिडिया प्रतिबन्ध गर्ने विश्वको पहिलो देश बन्दै छ। नियम पालना नगर्ने सोसल मिडिया कम्पनीहरूलाई सरकारले बढीमा पाँच करोड अस्ट्रेलियन डलरसम्मको जरिमाना लगाउने बताएको छ। धेरै अभिभावकहरूले सरकारी कदमलाई समर्थन गरे तापनि आलोचकहरूले भने प्रविधि प्रेमी बालबालिका र किशोर किशोरीहरूले यसको विकल्प र समाधान खोज्ने बताउँछन्। एक रिपोर्ट।

    8min
  3. HÁ 1 DIA

    Samba ‘craze’ in Australia: ‘I chose to play here because of Nepali football fans!’ - अस्ट्रेलियामा साम्बाको ‘क्रेज’: ‘फ्यानहरू प्रति आभारी छु!’

    Nepali women's national football team captain Sabitra Bhandari is currently down under for the ongoing women's A-League competition. An attacker for New Zealand's Wellington Phoenix, Bhandari, who is popularly known as “Samba” is the first Nepali footballer to play in an A-League. Following the match against Melbourne City FC in their home ground on Sunday, December 7, SBS Nepali spoke to Bhandari about her new sporting chapter with the Nix, challenges as an international athlete and soccer enthusiasm in Australia's Nepali community, including the second generation. - हाल अस्ट्रेलिया र न्यु जिल्यान्डमा जारी महिला तर्फको ए-लिग फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी न्यु जिल्यान्डको टोली वेलिङ्टन फिनीक्सबाट खेलिरहेकी छिन्। “साम्बा” नामले प्रचलित भण्डारी ए-लिगमा खेल्ने पहिलो नेपाली खेलाडी हुन्। आइतवार, डिसेम्बर सातमा मेलबर्नको एक घरेलु टोली मेलबर्न सिटी एफसी विरुद्धको खेलका लागि क्रान्बर्नस्थित कन्ट्रोल:साइबर मैदान पुगेकी भण्डारीको स्वागतमा नेपाली समुदायका सदस्यहरूको ठुलो उपस्थिति थियो। ए-लिग खेल्दाको अनुभव, अन्तर्राष्ट्रिय खेल जीवन र अस्ट्रेलियामा फुटबल प्रेमी तथा खेलप्रति इच्छुक दोस्रो पुस्ताका बालबालिकाकाका लागि रहेका अवसरहरू बारे भण्डारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

    11min

Trailers

4,5
de 5
11 avaliações

Sobre

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Mais de SBS Audio