9 episodes

Jindagani Podcast

Jindagani Jindagani

    • Society & Culture

Jindagani Podcast

    मकै सुन्दरीको संघर्ष-कथा ।। Makai Sundariko Sangharsha Katha ।। जिन्दगानी ।। Jindagani ।।

    मकै सुन्दरीको संघर्ष-कथा ।। Makai Sundariko Sangharsha Katha ।। जिन्दगानी ।। Jindagani ।।

    काली भए नि बैंसले यही आगोजस्तो राता थिए गाला। मन पराउने र जिस्क्याउने थुप्रै थिए। एकदिन लहलहैमा मकवानपुर पालुङको ट्रक ड्राइभरसँग भागेँ। जीवनको अर्को दुर्भाग्य त्यही दिनदेखि शुरु भयो।

    • 8 min
    साथीलाई कोरोना देखिएपछि आत्तिएँ,नेपाली बोल्ने डाक्टर भेटेर खुसी भएँ - दुर्गा सुनार ।। Jindagani ।।

    साथीलाई कोरोना देखिएपछि आत्तिएँ,नेपाली बोल्ने डाक्टर भेटेर खुसी भएँ - दुर्गा सुनार ।। Jindagani ।।

    कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।  संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ ।  यसको सातौँ अंकमा हामीले युएई- दुबई ( The United Aram Emirates - Dubai )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी दुर्गा सुनार ( Durga Sunar )लाई प्रस्तुत गरेका छौं ।

    • 12 min
    रुकुम-जाजरकोट हत्याकाण्डको सत्यतथ्य यस्तो छ- हजारी नेपाली।। #DalitLivesMatter ।। Jindagani ।।

    रुकुम-जाजरकोट हत्याकाण्डको सत्यतथ्य यस्तो छ- हजारी नेपाली।। #DalitLivesMatter ।। Jindagani ।।

    अन्तरजातीय प्रेमकै कारण पश्चिम रुकुमका नवराज विक ( Nabaraj BK ) र उनका साथीहरूको हत्या गरिएको घटनाले सिंगो मानवसभ्यता नै लज्जित छ । यस सन्दर्भमा बलियो गरी उठेको विभेदविरुद्धको आवाजलाई समतामूलक समाज निर्माणको अन्तिम अभियान बनाउने सचेत वर्गको संकल्पमा बदल्ने अभियान चलिरहेको छ । #DalitLivesMatter शृंखला तिनै आवाजको अभिलेखीकरण र प्रसारहेतु सुरु गरिएको हो । यसमा तपाईंको ऐक्यबद्धता र आवाज दुवैको अपेक्षा छ । यसको पहिलो अंकमा जाजरकोटकी हजारी नेपाली ( Hajari Nepali ) को आवाज समेटेका छौँ । उनी दलित गैरसरकारी संस्था महासंघकी केन्द्रीय सदस्य तथा मानव अधिकार महिला रक्षककी जाजरकोट जिल्ला सदस्य हुन् ।  तपाईं पनि #DalitLivesMatter मा आफ्नो आवाज वा रचना भिडियो फर्म्याटमा पठाउन सक्नुहुनेछ । हाम्रो इमेल हो -  jindagani.media@gmail.com

    • 17 min
    पोर्चुगल पुग्नेबित्तिकै लकडाउन भएपछि टेक भन्छन्- परदेशले रुने बनायो ।। जिन्दगानी ।। Jindagani ।।

    पोर्चुगल पुग्नेबित्तिकै लकडाउन भएपछि टेक भन्छन्- परदेशले रुने बनायो ।। जिन्दगानी ।। Jindagani ।।

    कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।  संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ ।  यसको छैठौं अंकमा हामीले पोर्चुगल ( Portugal )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी टेकबहादुर तामाङ ( Tek Bahadur Tamang )लाई प्रस्तुत गरेका छौं ।

    • 9 min
    इटालीमा किन पैसा सडकमा फालियो ? - लेखक काङमाङ नरेश राई ।। Kangmang Naresh Rai ।। Jindagani ।।

    इटालीमा किन पैसा सडकमा फालियो ? - लेखक काङमाङ नरेश राई ।। Kangmang Naresh Rai ।। Jindagani ।।

    कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।  संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ ।  यसको पाचौँ अंकमा हामीले बेलायत ( United Kingdom )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी लेखक काङमाङ नरेश राई ( Kangmang Naresh Rai )लाई प्रस्तुत गरेका छौं ।

    • 11 min
    बेलायतमा नेपाली, कस्तो छ अवस्था, के गर्दैछन् नेपाली ?- लेखक रक्ष राई

    बेलायतमा नेपाली, कस्तो छ अवस्था, के गर्दैछन् नेपाली ?- लेखक रक्ष राई

    कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।  संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ ।  यसको चौथो अंकमा हामीले बेलायत ( United Kingdom )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी लेखक रक्ष राई ( Raksha Rai )लाई प्रस्तुत गरेका छौं ।

    • 19 min

Top Podcasts In Society & Culture

The Interview
The New York Times
Inconceivable Truth
Wavland
Stuff You Should Know
iHeartPodcasts
Soul Boom
Rainn Wilson
Call It What It Is
iHeartPodcasts
This American Life
This American Life