Prosperity Podcast

Samriddhi Foundation

Prosperity Podcast by Samriddhi Foundation aims to dissect contemporary development issues with an alternative lens. We hope the podcast will spur dialogue on alternative development narratives. Prosperity Podcast encourages guests to freely discuss their experiences, ideas, and opinions. The opinions expressed by the guests are their own and do not necessarily reflect the views of Samriddhi Foundation.

  1. मूल्यवृद्धि, मुद्रास्फिती र नेपालको आर्थिक अवस्थाको बारेमा सिद्धराज भट्टसंगको कुराकनी

    09/22/2022

    मूल्यवृद्धि, मुद्रास्फिती र नेपालको आर्थिक अवस्थाको बारेमा सिद्धराज भट्टसंगको कुराकनी

    मूल्यवृद्धिको र मुद्रास्फितीले देश आक्रान्त बनेको समयमा आम नागरिकको जीवन यापनमा कस्तो कस्तो प्रभाव पर्न सक्छ? के कस्ता कारणले गर्दा मूल्यवृद्धिको मुद्रास्फिती र आर्थिक संकट को अवस्था आउन सक्छ? के यस्तो प्रकारको स्तिथी नेपाल जस्तो बिकासोन्मुख देशहरुले लामो समय सम्म थेग्न सक्छन? जस्ता अन्य थुप्रै प्रश्नहरुको जवाफ दिन Prosperity Podcast को यो श्रिंखला मा हाम्रो अतिथी हुनुहुन्छ नेपालको केन्द्रीय बैंकका उपनिर्देशक अर्थशास्त्री सिद्धराज भट्ट । सिद्धराज भट्ट एक अर्थशास्त्री हुन् उनी अहिले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ।  साथै उहाँले University of London   र Tribhuvan University बाट अर्थशास्त्रको अध्ययन गर्नु भएको छ साथै उहाँले Harvard University र Boston University बाट पनि economics को अध्ययन गर्नु भएको छ ।   उहाँ र उहाँको कामका बारेमा थप जानकारीक लगी तल दिएका linkहरु visit गर्नुहोस् ⬇️ Blog : http://www.siddhabhatta.com/ Youtube : https://www.youtube.com/c/SiddhaRajBhatta Twitter : https://twitter.com/siddhabhatta Facebook: https://www.facebook.com/siddhaRajBhatta Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला । हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला । Facebook: https://www.facebook.com/SamriddhiTPF Twitter: https://twitter.com/SamriddhiTPF

    29 min
  2. मुद्रास्फीति र तेस्को प्रभावहरू बारेमा सिद्धराज भट्टसंगको कुराकनी

    08/04/2022

    मुद्रास्फीति र तेस्को प्रभावहरू बारेमा सिद्धराज भट्टसंगको कुराकनी

    केहि समय देखी पत्रपत्रिकाको पानादेखी घरको भान्सा सम्म मूल्यवृद्धिको बरेमा लमो बहस भईरहेको छ । तर मूल्यवृद्धि/ मुद्रास्फीति भनेको के हो त ? अहिलेको scenario मा नेपालमा किन मूल्यवृद्धि/ मुद्रास्फीति भईरहेको छ ? केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ तर यसको अर्थ के हो ? र यसले  हाम्रो अर्थतन्त्रमा र आम नागरिकको जीवनमा अल्पकालिन र दिर्घकालिन  कस्तो असर पार्छ ? यी सबै प्रश्नहरू को उत्तर लीन र मुद्रास्फीतिलाई बुझ्नको लागि हामीले यस एपिसोड मा नेपालको केन्द्रीय बैंकका उपनिर्देशक अर्थशास्त्री सिद्धराज भट्टलाई निम्त्याएका छौं । सिद्धराज भट्ट एक अर्थशास्त्री हुन् उनी अहिले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ।  साथै उहाँले University of London   र Tribhuvan University बाट अर्थशास्त्रको अध्ययन गर्नु भएको छ साथै उहाँले Harvard University र Boston University बाट पनि economics को अध्ययन गर्नु भएको छ ।   उहाँ र उहाँको कामका बारेमा थप जानकारीक लगी तल दिएका linkहरु visit गर्नुहोस् ⬇️ Blog : http://www.siddhabhatta.com/ Youtube : https://www.youtube.com/c/SiddhaRajBhatta Twitter : https://twitter.com/siddhabhatta Facebook: https://www.facebook.com/siddhaRajBhatta Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला । हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला । Facebook: https://www.facebook.com/SamriddhiTPF Twitter: https://twitter.com/SamriddhiTPF

    25 min
  3. वैदिक साहित्यमा बजार अर्थशास्त्रका झिल्का: मुराहरी पराजुलीसँगको कुराकानी

    02/24/2022

    वैदिक साहित्यमा बजार अर्थशास्त्रका झिल्का: मुराहरी पराजुलीसँगको कुराकानी

    नेपालको आर्थिक विकासका लागि उपयुक्त ढाँचा कुन हो ? पुँजीवादी प्रणाली वा समाजवादी प्रणाली - हाम्रो लागि कुन ठिक ? यी विषयमा हुने छलफलमा यी विचारधाराहरूको उपयुक्तासँगसँगै मौलिकता माथि पनि प्रश्नहरू राख्ने गरिन्छ ? यस‍ै सन्दर्भमा लेखक मुराहरी पराजुलीले वैदिक साहित्यमा बजार अर्थशास्त्रसँग मेल खाने सोचहरू छन् की भनेर शोध गर्नुभएको छ । वैदिक ग्रन्थहरूले बजार, सम्पत्ति अधिकार, मुल्य, व्यापार, ऋण लेनदेन र व्याजदर जस्ता अर्थशास्त्र आधारभूत अवधारणाहरूबारे के भन्छ? आजको एपिसोडमा मुराहरी पराजुलीसँगको हाम्रो कुराकानी सुन्नुहोला । मुराहरी पराजुली लेखक हुनुहुन्छ । उहाँ अर्थ-राजनीतिका विषयवस्तुमा चासो ‌राख्नुहुन्छ । उहाँले इमन बटलरका  दुई पुस्तकहरू ‘स्वतन्त्र समाजका आधारशिला’ र ‘पुँजीवाद - एक परिचय’ नेपालीमा अनुवाद गर्नुभएको छ । उहाँलाई Twitter मा @muraharip मा follow गर्नुहोला । सेतोपाटिमा प्रकाशित उहाँका लेखहरू यहाँ पढ्न सकिन्छः https://www.setopati.com/author/1321 ‘वैदिक साहित्यमा बजार अर्थशास्त्रका झिल्का’ लेख पढ्न र डाउनलोड गर्न यता जानुहोला: https://samriddhi.org/publications/liberalism-workshop-readers/ Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला । हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला । Facebook: https://www.facebook.com/SamriddhiTPF Twitter: https://twitter.com/SamriddhiTPF

    36 min
  4. 12/16/2021

    पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे कुल प्रसाद पाण्डेसँगको कुराकानी

    Prosperity Podcast को आजको एपिसोडमा हामी हालसालै भएको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विषयमा कुराकानी गर्दैछौँ ।  र यस पडकास्टमा हामी आर्थिक स्वतन्त्रता र सार्वजनिक नीतिका विषयवस्तुहरूमा कुराकानी गर्छौं । समसामयिक विकासका मुद्दाहरूबारे विभिन्न विज्ञहरूसँग कुराकानी गर्छौं र यिनै  मुद्दाहरूलाई फरक धारबाट बुझ्ने र जान्ने प्रयास गर्छौं। पेट्रोलको  मुल्यवृद्धिबारे कुराकानी लागि हामीसँग हुनुहुन्छ कुल प्रसाद पाण्डे। के पी सर आर्थिक तथा वित्तिय नीतिका विज्ञ हुनुहुन्छ।  उहाँले कर, बजेट, मौद्रिक नीति र राजस्वसँग सम्बन्धित अरू विषयवस्तुहरुको अध्ययन गर्नुभएको छ । र उहाँले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्नुहुन्छ । Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न हाम्रो वेबसाइट र हाम्रो पुराना एपिसोडहरू सुन्न www.samriddhi.org जानुहोला र  हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।

    35 min

About

Prosperity Podcast by Samriddhi Foundation aims to dissect contemporary development issues with an alternative lens. We hope the podcast will spur dialogue on alternative development narratives. Prosperity Podcast encourages guests to freely discuss their experiences, ideas, and opinions. The opinions expressed by the guests are their own and do not necessarily reflect the views of Samriddhi Foundation.